समाज

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ,माघ ६- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार

भोलिदेखि प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयनपत्र दर्ता, देशभर तयारी पूरा

काठमाडौँ,माघ ५— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्न सम्पूर्ण तयारी पूरा भएको छ।निर्वाचन आयोगका अनुसार देशभर रहेका ८८ मुख्य निर्वाचन अधिकृतका कार्यालय र ८८

नेकपाले टुंग्यायो उम्मेदवार, नुवाकोट १ बाट हितबहादुर, २ बाट हिरानाथ

काठमाडौँ ,माघ ५— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने उम्मेदवारहरूको टुंगो लगाएको छ। नेकपाले माघ ६ गते देशभर उम्मेदवारी दर्ता गराउने निर्णय

रास्वपाबाट उम्मेदवार बन्ने पक्का भएपछि सञ्चारमन्त्री जगदीश खरेलको राजीनामा

काठमाडौँ,माघ ५ — सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने पक्का भएसँगै उनले पदबाट राजीनामा दिएका हुन्। खरेलले

रास्वपाबाट आशिका तामाङ धादिङ–१ मा उम्मेदवार

काठमाडौँ,माघ ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट आशिका तामाङलाई उम्मेदवारका रूपमा अघि सारेको छ। पार्टीले सामाजिक

दुर्गा प्रसाईं पोखराबाट पक्राउ, निर्वाचन आयोगसम्बन्धी अभिव्यक्तिपछि मुद्दा

काठमाडौँ ,माघ ५— राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। उनी पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भएकै क्रममा पक्राउ परेका हुन्। कास्की जिल्ला

डा. अमरेश कुमार सिंह रास्वपामा प्रवेश, रवि लामिछाने र बालेन शाहद्वारा स्वागत

काठमाडौँ,माघ ५ — डा. अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनलाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले दोसल्ला ओढाएर औपचारिक

माटोबाट मूर्ति बनाउने परम्परागत पेशा सङ्कटमा

भद्रपुर (झापा),माघ ५- माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका हातले बनेका देवी–देवताका मूर्ति कुनै समय मेचीदेखि महाकालीसम्म पुग्थे । आज त्यही मूर्तिकला उहाँको परिवारको पहिचान मात्र होइन, अस्तित्व

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

वालिङ (स्याङ्जा),माघ ५- सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी