स्वास्थ्य

उच्चस्तरीय विषयगत राउण्ड टेबलमा प्रधानमन्त्रीको सम्बोधन

आवाजा,साउन २०। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडिसी) मा समृद्धिको चालकको रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, र विज्ञान, प्रविधि र नवप्रवर्तन उच्चस्तरीय विषयगत राउण्ड टेबलमा सम्बोधन गरेका छन् ।

रसुवाको दुर्गम क्षेत्रका तामाङ बस्तिहरुमा स्तनपान सप्ताह मनाईयो

रसुवा,साउन २० । हिमाली जिल्ला रसुवाका दुर्गम बस्तिहरुमा आमाहरुलाई स्तनपानको महत्व बुझाउन स्वास्थ्य संस्थाहरुले विश्व स्तनपान सप्ताह मनाईएका छन । जिल्लाको आमाछोदिङ्मो गाँउपालिका एक हाकुको तामाङ बस्तिहरुमा नवजात शिशुको पोषण

लिखु गाउँपालिका-१ रतनदेउमा भैरबी सामुदायिक स्वास्थ्य इकाई उद्घाटन

नुवाकोट, साउन १९ — नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १, रतनदेउमा भैरबी सामुदायिक स्वास्थ्य इकाईको आज औपचारिक उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले एक कार्यक्रमका बीच स्वास्थ्य इकाईको उद्घाटन

रसुवाको बिरामीको हवाई उद्धार

रसुवा,साउन १८ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेका ६७ वर्षीय लेम्बा तामाङको शनिवार हेलिकप्टर मार्फत उद्धार गरिएको छ । उनलाई अपेन्डिसाइटिसको समस्या देखिए पछि तत्काल हवाई उद्धार गरिएको हो । असार

वीर अस्पतालको आकस्मिक कक्षमा शौचालयछेउ बिरामी, व्यवस्थापनमा लापरबाही

काठमाडौँ, साउन १८ — वीर अस्पतालको आकस्मिक कक्षमा बिरामीलाई शौचालय र फोहोर डब्बाछेउ राखिने अवस्था कायमै रहेको छ। भौतिक संरचना र जनशक्ति अभावका कारण उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित

भक्तपुर,साउन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् । 

‘दौडिन्छ नुवाकोट’ अभियानअन्तर्गत स्वास्थ्यका लागि दौड कार्यक्रम हुने

नुवाकोट, साउन १६ – स्वास्थ्यप्रद जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले नुवाकोटमा ‘दौडिन्छ नुवाकोट’ अभियान अन्तर्गत दौड कार्यक्रम आयोजना हुने भएको छ। नुवाकोट एथलेटिक्स क्लबको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त दौड कार्यक्रम

गाउँघरमै स्वास्थ्य सेवा: शिवपुरी-४ मा एकीकृत गाउँघर क्लिनिक कार्यक्रम

नुवाकोट,साउन १५ । वर्षा झरिरहे पनि, सेवामा कुनै रोकावट छैन। शिवपुरी गाउँपालिका वडा नम्बर ४ ले स्थानीय जनताको घरदैलोमै पुगेर सेवा दिने उद्देश्यले संचालन गर्दै आएको गाउँघर क्लिनिक कार्यक्रम यस

सरकारी अस्पतालका जग्गा अतिक्रमण रोक्न मन्त्रालयको सक्रियता

काठमाडौं,साउन १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग रोक्न सक्रियता देखाएका छन् । हाल विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे