स्वास्थ्य

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं,चैत १९- आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ । विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने

कोशी प्रदेशमा बर्डफ्लुका कारण पोल्ट्री व्यवसाय संकटमा

विराटनगर,चैत १८ — कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा फैलिएको बर्डफ्लु सङ्क्रमणले पूर्वी नेपालको पोल्ट्री व्यवसाय गम्भीर संकटमा परेको छ। कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार चैत ३

नेपालमा बाथरोग बढ्दो, उपचार पहुँच अझै चुनौतीपूर्ण

काठमाडौँ,चैत १७— नेपालमा बाथरोगका बिरामी तीव्र रूपमा बढ्दै गए पनि यसको पहिचान र उपचारले प्राथमिकता पाउन सकेको छैन।विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका करिब ३० प्रतिशत मानिसमा बाथरोग देखिन्छ भने नेपालमा

कामपा वडा २७ र वीर अस्पतालको सहकार्यमा निःशुल्क कलेजो जाँच कार्यक्रम सञ्चालन हुने

काठमाडौँ, चैत १२ — काठमाडौँ महानगरपालिका–२७ ले वीर अस्पतालसँगको सहकार्यमा वडावासीका लागि निःशुल्क कलेजो जाँच कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रम सञ्चालनका लागि कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको रोहवरमा वडाध्यक्ष

बर्डफ्लु पुष्टि भएपछि संकटग्रस्त क्षेत्र घोषणा

झापा,चैत १० — दमक नगरपालिका–१०स्थित दमक एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश

‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ’ नारासहित आज विश्व क्षयरोग दिवस मनाइँदै

काठमाडौँ, चैत १० । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मार्च २४ मा मनाइने

कलेजो रोगले थलिएकी नुवाकोट भद्रुटारकी सुनिताको पीडा : उपचार खर्च जुटाउन परिवारको आह्वान

नुवाकोट, चैत ८ — नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटार राम्चेकी ४० वर्षीया सुनिता पन्त गम्भीर कलेजो रोगबाट पीडित भएकी छन्। कलेजोमा समस्या बढ्दै जाँदा उनको पेट अत्यधिक सुन्निएको छ भने सामान्य

कुखुरामा बर्ड फ्लु पुष्टि : दुई पालिकामा सतर्कता बढाइयो

काठमाडौँ, चैत ६ । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लु (एभिएन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि तीव्र पहल सुरु गरिएको छ। पशु सेवा विभाग का महानिर्देशक डा. उमेश दाहाल

महिलाको क्यान्सर परीक्षणका लागि महानगर–वीर अस्पतालबीच सम्झौता

काठमाडौं, चैत ३ — महिलामा देखिने स्तन तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ। सोमबार महानगरको स्वास्थ्य विभागका प्रमुख