
काठमाडौं,असार २ । सामाजिक सञ्जालमा लामो सुसाइड नोट लेखेर सम्पर्कबिहीन भएका डा केशव श्रेष्ठ सकुशल फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनी बालाजु क्षेत्रमा फेला परेको जनाएको छ

नुवाकोट,असार १ । नुवाकोटको त्रिशूली अस्पतालले अनलाइन टिकट सेवा सुरु गरेको छ। अब बिरामीले अस्पतालको वेबसाइटबाट आवश्यक सेवा छानेर टिकट लिन सक्नेछन्। मेडिकल सुपरिटेन्डेन डा. राजेन्द्र लामाका अनुसार यस सुविधाबाट

सिन्धुपाल्चोक,असार १ — सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले आइतबार एक विशेष कार्यक्रममार्फत ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गरेको छ। अध्यक्ष झम्क नेपालले सबै लक्षित बालबालिकाले नियमित खोप सेवा पाएको प्रतिबद्धता जनाउँदै घोषणा

नुवाकोट,जेठ ३१ । विदुर नगरपालिका–शहरी क्षेत्रमा बढ्दो छाडा कुकुरको संख्या नियन्त्रण तथा रेविज रोगको रोकथामका लागि बन्ध्याकरण तथा खोप शिविर कार्यक्रम सञ्चालनमा ल्याएको छ। नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत

नुवाकोट,जेठ ३०— स्वास्थ्य चौकीहरूका लागि निर्धारण गरिएको न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनमा नुवाकोट जिल्लाको लिखु गाउँपालिका-४ स्थित चौघडा स्वास्थ्य चौकीले जिल्लाभरिका १२ वटै स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरू मध्ये ९७% अंक

कञ्चनपुर,जेठ् २८। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण

काठमाडौं,जेठ २७ । छिमेकी देश भारतसंगै नेपालमा पनि कोरोना संक्रमणक बढ्दै गए पछि आवश्यक सावधानी अपनाउन विज्ञहरुले सुझाएका छन। यता सरकारले भने हाल नेपालमा पनि देखा परेको कोरोना भाइरसको नयाँ

काठमाडौं,जेठ २७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालमा दुई हजारभन्दा बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिरामीको चापअनुसार लामो समयदेखि थप हुन

काठमाडौं,जेठ २६ । काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र शिशु जन्मनासाथ रु पाँच हजार र कोही व्यक्तिको मृत्युपछि रु १० हजार उपलब्ध गराउने भएको छ । नगरपालिकाले सोमबार यहाँ आयोजना गरेको ‘नगरप्रमुखसँग