
काठमाडौँ, कात्तिक १०। क्यान्सरको अन्तिम चरणमा रहेका बिरामीका लागि सान्त्वनासहितको उपचार सेवा ‘प्यालिएटिभ केयर’ भक्तपुर क्यान्सर अस्पतालमा प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ। यो सेवाबाट क्यान्सरका बिरामीलाई हुने दुखाइ, असजिलोपन

काठमाडौं,कात्तिक ३ । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।

नुवाकोट,कात्तिक २— बिदुर नगरपालिका–१ ढुङ्गेमा स्थापना भएको एक सय बेडको स्वीकृति प्राप्त नेपाल अस्पताल प्रा.लि.ले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह

काठमाडौं,कात्तिक २ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. सङ्गीता कौशल मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको छ। आयोगका अनुसार ‘मेमोग्राफी मेसिन खरिद

काठमाडौं,कात्तिक २— सरकारद्वारा लागु गरिएको औषधीका नाम जेनेरिक नाममा मात्र लेख्नुपर्ने प्रावधान प्रति नेपाल चिकित्सक सङ्घले विरोध जनाएको छ। सङ्घले उक्त प्रावधानलाई असान्दर्भिक, अव्यावहारिक र अवैज्ञानिक भन्दै खारेज गर्न माग

• भरतसन्तोषी लामा नुवाकोट,असोज ३१ । नुवाकोटका विभिन्न गाउँपालिकाका विद्यालयमा जर्मन संस्था केयर फर चिल्ड्रेनले निरन्तर सहयोग गर्दै आएको छ। संस्थाले विद्यालयमा दिवा खाजा, विद्यालय पोशाक, झोला, जुत्ता र स्टेसनरी

काठमाडौं,असोज २९ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित हात धुनु कुपोषण, स्वास्थ्य समस्या तथा अन्य रोगहरूको न्यूनीकरणमा सहायक हुने बताउनुभएको छ । विश्व हात धुने दिवस,

रसुवा,असोज २७ । रसुवा अस्पतालले आवश्यक स्रोत साधनका अभावका बीच सईतीस बर्षीया गर्भवति महिलाको जटिल शल्यक्रिया गरेको छ । पाठेघर भन्दा बाहिर भ्रुण रहेको र चार महिनाको भ्रुड फुटेको अबस्थमा

नुवाकोट,असोज २५ — यही असोज २६ र २७ गते शिवपुरी गाउँपालिका–७, गेरुवागाउँस्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयमा दुई दिनको आँखा शिविर सञ्चालन हुने भएको छ। शिविरमा जर्मनीका चिकित्सकहरूले परिक्षण गर्नेछन्। शिविरमा