स्वास्थ्य

२२ लाख रुसी नागरिकले लगाए ‘स्पुतनीक भी’

एजेन्सी, माघ ३० । रुसी ग्यामलेया रिसर्च सेन्टरद्वारा निर्माण गरिएको कोरोना भाइरसविरुद्वको घरेलु खोपको पहिलो डोज करिब २२ लाख रुसी नागरिकले लगाएका छन् । रिसर्च सेन्टरका कार्यकारी निर्देशक डिमीट्री लोगुनोभले

बितेको २४ घण्टामा कोरोनाबाट ५ जनाको ज्यान गयो

काठमाडौं, माघ २९ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण

काठमाडौं, माघ २९ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ८१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको स्वास्थ्य तथा

काठमाडौंको तारकेश्वर साङ्लेखोलामा हाँस र कुखुरामा बर्डफ्लु पुष्टि

काठमाडौँ, माघ २९ । काठमाडौँको तारकेश्वर नगरपालिका– स्थित साङलेखोला छापस्थित किसानको फार्ममा भएको कुखुरा र हाँसमा बर्डफ्लु पुष्टि भएको छ । तारकेश्वरको वडा नम्बर १ स्थित साङलेखोला छापका किसान प्रल्हाद

बितेको २४ घण्टामा १ सय ३४ संक्रमित थपिए

काठमाडौं, माघ २८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १  सय ३४  जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको

कर्णालीका सात जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा

काठमाडौ,माघ २८ । कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला

नुवाकोटको पञ्चकन्यामा निशुल्क आँखा तथा दन्त शिविर

नुवाकोट, माघ २७ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा निशुल्क आँखा तथा दन्त शिविर हुने भएको छ। पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घले भञ्ज्याङमा उक्त शिविरको आयोजना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हेमनारायण

बितेको २४ घण्टामा १ सय ६० संक्रमित थपिए

काठमाडौं, माघ २७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय ६० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार २ सय १५ पुगेको

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौं, माघ २६ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।