स्वास्थ्य

थप १७१ संक्रमित, २५९ जना डिस्चार्ज

काठमाडौं, माघ २० । नेपालमा पछिल्लो २४ घण्टा समयावधिमा कोरोना भाइरसका १ सय ७१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार २ सय ८९

लिखु गाउँपालिकालाई मोतियाबिन्दु मुक्त गर्न आँखा शिविर

नुवाकोट,माघ २० । जिल्लाको लिखु गाउँपालिकालाई मोतियाबिन्दु मुक्त गर्न आँखा शिविरको आयोजना गरिएको छ। गाउँपालिकाले यहि माघ ३० र फागुन १ गते निशुल्क आँखा शिविर आयोजना गर्न लागेको गाउँपालिकाले जनाएको

चीनले नेपाललाई तीन लाख कोरोना खोप दिने

काठमाडौ,माघ १८ । चीनले नेपाललाई तीन लाख कोरोना भाइरसको भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । नेपाली मिडियालाई आइतबार प्रक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले एक लाख

नेपालमा ८८ हजारले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं माघ १८ । नेपालमा कोरोना भाइरसविरुद्ध खोप लगाउनेको संख्या ८८ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँचौं दिन आइतबारसम्म १५८ बुथबाट ८८ हजार ७ जनाले खोप लगाएका

थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टी,, २ सय ८८ जना डिस्चार्ज

काठमाडौं माघ १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार

कोरोना संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु

काठमाडौं माघ १८ । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ। कोरोना संक्रमणबाट बेलायतमा थप तीन जनाको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघका अनुसार हालसम्म

तामाङ चिकित्सक समाज नेपालको पहिलो सार्वजनिक कार्यक्रम

काठमाडौं माघ १८ । तामाङ समुदायबाट चिकित्सा क्षेत्रमा क्रियाशील चिकित्सकहरुको संस्था तामाङ चिकित्सक समाज नेपालले तामाङ अग्रज तथा बुद्धिजीवीहरुसँग परिचयात्मक तथा ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । केही समय

थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ५० जना डिस्चार्ज

काठमाडौं माघ १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ६१८ पिसिआर परिक्षण गर्दा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

‘खोप खरिद प्रक्रिया अघि बढ्यो’

काठमाडौं, माघ १७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो चरणको खोप अभियान सञ्चालन गर्न सरकारले खरिद प्रक्रिया अघि बढाएको बताएका छन्। ‘भारतसँग कुरा नगरी जसरी एकै पटक अनुदानमा खोप