स्वास्थ्य

कोभिडविरुद्धको खोप बनाउने चिकित्सकलाई नोबेल पुरस्कार

काठमाडौं,असोज १६ । यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोरोनाविरुद्धको खोप निर्माणको प्रथप्रदर्शन गर्ने दुई वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गरेका छन् । वैज्ञानिकद्वय काटालिन कारिको र ड्र भाइस्मानलाई चिकित्सा शास्त्रतर्फको

सिनामंगलको केएमसी अस्पतालमा कुटिए डाक्टर, स्वास्थ्यकर्मी आन्दोलनमा

काठमाडौँ,असोज १४ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा डाक्टरमाथि कुटपिट भएको छ। भीड बढी भयो एकछिन बाहिर जानूस् भन्दा डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो। नेफ्रोलोजीको ओपीडीमा बिरामी लिएर

स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द

स्याङ्जा,असोज १२ । अर्जुनचौपारी गाउँपालिका–६, दरौमा रहेको दरौ माध्यमिक विद्यालयमा स्क्रब टाइफस रोग देखिएपछि विद्यालय बन्द गरिएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीमा उक्त रोग देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको हो ।

डाक्टरहरू सडकमा, बिरामीका आफन्तको चक्काजाम

पोखरा,असोज १० । पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबारको घटनापछि पोखराको जनजीवन प्रभावित हुँदैगएको छ । मङ्गलबारबाट कास्कीसहित गण्डकी प्रदेशका सबै अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द छन् । मङ्गलवारबाट सेवा

स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन एमालेको आग्रह

काठमाडौं,असोज १० । नेकपा (एमाले) ले चिकित्सक तथा स्वास्थ्यकर्मीले मर्यादित, शान्तिपूर्ण र सुरक्षित वातावरणमा काम गर्न पाउने वातावरण तयार गर्न गृह प्रशासनको ध्यानाकर्षण गराएको छ ।  एमालेका स्वास्थ्य तथा जनसङ्ख्या

चिकित्सक आन्दोलन: दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न माग

काठमाडौं,असोज १० । चिकित्सकमाथि बारमबार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् ।  मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका

चिकित्सक र प्रहरीबीच धकेलाधकेल

काठमाडौँ,असोज ९ । माइतीघरमा प्रदर्शनरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रहरीबीच धकेलाधकेल भएको छ । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको

२५ वर्षमा पहिलो पटक नाफामा नेपाल आँखा अस्पताल, एकवर्षमा डेढ लाख बिरामीले पाए सेवा

काठमाडौं,असोज ७ ।  त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल पछिल्लो २५ वर्षयता पहिलो पटक नाफामा गएको छ । यसवर्ष  खर्च कटाएर करिब  ५ करोड करोड रपैयाँ बचत गर्न सफल भएको छ ।

आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द

काठमाडौं,भदौ ३१ । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरेको छ । संघले हेटौंडा-१ स्थित रहेको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र