स्वास्थ्य

टेकु अस्पतालमा भर्ना गरिएका दुई जनामा हैजा पुष्टि

काठमाडौं,असार ५ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको छ। दिसाको कल्चर गर्दा  हैजा पुष्टि भएको अस्पतालमा सूचना अधिकृत नवराज गौतमले जानकारी

कोरोना अपडेट: थप १८ जनामा कोरोना संक्रमण

काठमाडौं,असार ५ । पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण

कोरोना अपडेट: गत २४ घण्टामा थप ११ जनामा कोरोना सङ्क्रमण

काठमाडौंअसार ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण

थाइल्याण्डमा अनिवार्य मास्क लगाउनुपर्ने नियम हट्यो

थाइल्यान्ड,असार ४ । थाइल्याण्डले मानिसहरूलाई बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने  नियमहरू हटाएको छ । कोभिड संक्रमितको संख्या घटेसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । त्यस्तै, पर्यटकहरूलाई यात्रा गर्नु अघि

‘स्वास्थ्य बीमा कार्यक्रम कम्पनीलाई दिइन्न’

काठमाडौं,असार २ । स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई नदिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताएका छन् । हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरिरहेको उक्त कार्यक्रम बीमा कम्पनीलाई

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,असार १ । पछिल्लो २४ घण्टामा देशभर २५ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । ३ हजार ९०५ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या

नयाँदिल्लीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशत वृद्धि

नयाँदिल्ली,असार १ । भारतको नयाँ दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि भएको छ । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा बुधबार ८२ प्रतिशतले वृद्धि भएको हो

भरतपुरमा शौचालय अनुगमन

चितवन,असार १ । भरतपुरमा निर्माण भईरहेको सार्वजनिक शौचालयको अनुगमन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा गएको टोलीले शौचालयलाई छिटोभन्दा छिटो सञ्चालनको लागि यसको वर्तमान अवस्थाबारे जानकारी लिन

कोरोना अपडेट: थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं,जेठ ३१ । देशभर पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३४१ को नमूना परीक्षण गरिएको थियो । एक