
काठमाडौँ,माघ १५ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुन: बढेको छ । यस्तै, युरोपियन युरो, युके

काठमाडौं,माघ १५ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपाल वित्तीय कारबाही कार्यदल ‘फाइनान्सियल एक्सन टास्कफोर्स’ (एफएटीएफ) को सम्भावित ‘ग्रे लिष्ट’मा पर्न सक्नेबारे चिन्ता व्यक्त गरिएको छ ।

काठमाडौं,माघ १५ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)को अनुदानबाट नेपालमा सञ्चालन भइरहेका परियोजनाहरू ९० दिनका लागि स्थगित हुने भएको छ । अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार युएसएडले आफ्ना चार परियोजना स्थगित

काठमाडौ,माघ १४ । सुनचाँदी बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले

काठमाडौँ,माघ १४ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर छभने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन

काठमाडौं,माघ १४ । संयुक्त राज्य अमेरिकाले इजरायल र इजिप्टलाई दिने सैन्य सहयोगबाहेक सबै नयाँ विदेशी सहायता रोक्ने निर्णय गरेपछि अमेरिकी सहयोगमा नेपालमा सञ्चालित परियोजनाको भविष्यबारे चिन्ता थपिएको छ । लामो

काठमाडौं,माघ १३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केट्सको कर विवरण उसको निजी अडिट फर्मले हेरफेर गरेको खुलासा गरेको छ । सीआईबीले शुक्रवार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार भाटभटेनीको

वीरगञ्ज,माघ १३ । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ६ महीनामा इन्धनको आयात बढेको छ । यस्ता बस्तुको आयात परिमाण बढे पनि आयातवापत बाहिरिने रकम भने घटेको वीरगञ्जको

चितवन,माघ १३ । विक्री नभएको भन्दै गोलभेँडा, फर्सी, काँक्रो लगायतका तरकारी ट्याक्टरले जोत्दै आएका किसानले यसपटक भने बन्दा, काउलीमा ट्याक्टर लगाएर जोतेका छन । भरतपुर–२४, नयाँबस्तीमा केरूङ्गा ताजा तरकारी तथा