अर्थ

‘बक्यौता रकम कानुन बमोजिम जसरी पनि उठाउँछु’

काठमाडौं,कात्तिक २८ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कानुन बमोजिम बक्यौता रकम कुनै पनि हालतमा उठाउने बताएका छन् ।  डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवाद समाधानका लागि गठित आयोगको

सुनको मूल्य घट्दै

काठमाडौ,कात्तिक २८ । बुधबार स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट आएको छ । आज सुन प्रतितोला चार सय रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार एक लाख

विद्युत् आपूर्ति सुचारु गर्ने सरकारको निर्णय

काठमाडौँ, कात्तिक २८ । मन्त्रीपरिषद्को निर्देशन अनुसार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूमा काटिएको विद्युत् लाइन जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ । मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक

वैदेशिक रोजगारीमा श्रमिकको लागत खर्चबारे स्पष्ट गर्न आग्रह

काठमाडौ,कात्तिक २८ । वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि लाग्ने लागत खर्च निर्धारणका विषयमा सरकार स्पष्ट हुनुपर्ने माग सरकारसँग गरेको छ । सङ्घले मङ्गलबार राजधानीमा एक पत्रकार

बिदेशबाट सहुलियतको सुन ल्याउँदा करको बोझ

काठमाडौँ, कात्तिक २८ । वैदेशिक रोजगारीमा गएका व्यक्तिले स्वदेश फर्किंदा सुन ल्याउन पाउने व्यवस्था भए पनि राज्यको दोहोरो नीतिका कारण सर्वसाधारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै करको बोझ उठाउन बाध्य छन् ।  अर्थ मन्त्रालयले

बुद्धभुमि नेपाल हाइड्रोपावरको पहिलो त्रैमाससम्म विद्युत् विक्री आम्दानी ४ करोडभन्दा बढी

काठमाडौं,कात्तिक २८ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म विद्युत् विक्रीबाट ४ करोड २९ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष

अलैँची मनको एक लाख

इलाम,कात्तिक २७ । पूर्वी पहाडका किसानको आम्दानीको मुख्य स्रोत बनेको अलैँची स्थानीय बजारमा प्रतिमन एक लाख रुपियाँका दरले कारोबार भएको छ । अलैँचीले यस्तो उच्च मूल्य १२ वर्षपछि पाएको हो

डेडिकेटेड र ट्रंक लाइन विवाद : उद्योगमा लाइन जोडिने, ‘बक्यौता जसरीपनि उठाइने’

काठमाडौं,कात्तिक २७ । सरकारले नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच डेडिकेटेड र ट्रंक लाइनका विवादमा १५ दिनभित्र टीओडी मिटरका आधारमा बक्यौता असुल गर्ने निर्णय गरेको छ ।  आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले

सुनको मूल्य तोलामा एक हजारले घट्यो

काठमाडौ,कात्तिक २६ । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका