अर्थ

चिनियाँ विद्युतीय सवारी साधनमा कर लगाउने बाइडेन सरकारको निर्णय गलत थियो: अमेरिकी पूर्वराजदूत

एजेन्सी,जेठ ३१ । बाइडेन प्रशासनले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा उच्च कर लगाएर ‘ठूलो गल्ती’ गरेको चीनका लागि अमेरिकी पूर्वराजदूतले बताएका छन् ।  पूर्वराजदूत टेरी ब्रान्स्टाडले अमेरिकास्थित सम्पत्ति व्यवस्थापन

विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर

काठमाडौं,जेठ ३० । नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविश्यमा व्यवसायिक कम्पनीलाईसमेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा

तीन दिनपछि महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,जेठ ३०। लगातार तीनदेखि स्थिर रहेको सुनको भाउ आज भने वृद्धि भएको छ । साताको चौथो कारोबार दिन छापावाला सुनको भाउ ६०० रुपैयाँले महँगिएको छ । मंगलबार १ लाख ४१

विश्‍वबैंकको सहयोगमा सञ्चलित उपआयोजना निरन्तरतामा भने शंका

काठमाडौं,जेठ ३०। नेपालमा विभिन्न निकाय तथा सरकारले दिने अनुदान दुरुपयोग भएको खवर यत्रतत्र सर्वत्र सुनिदै आएको कुरा हो । विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा कृषि मन्त्रालयबाट सञ्चालित नेपाल लाइभस्टक सेक्टर

आगामी आर्थिक वर्षको बजेट असार ७ गते पारित गर्ने तयारी

काठमाडौं,जेठ २९ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट असार ७ गते पारित गर्ने तयारी भएको छ । संघीय संसद अन्र्तगत प्रतिनिधि सभाबाट असार ७ गते बजेट पारित गर्ने भएको

सुनको भाउ तीन दिनदेखि स्थिर, चाँदीको घट्यो

काठमाडौं,जेठ २९। सुनको मूल्य विगत तीन दिनदेखि स्थिर छ । गत आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ४१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबार पनि सोही मूल्य

५.२२ प्रतिशत बढ्यो नेपालीहरुको तलब

काठमाडौं,जेठ २८। नेपालीहरुको तलब तथा ज्यालादर वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष १० महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं,जेठ २८ । सोमबार सुनको मूल्य स्थिर छ । आइतबार छापावाला सुन १ लाख ४१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । आजका लागि पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी

जलेश्वर भन्सार: पेट्रोलियम पदार्थबाट रू. १ अर्ब ४० करोड राजस्व संकलन

जनकपुरधाम,जेठ २८ । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष (आव) २०८०/८१ को १० महीनामा पेट्रोलियम पदार्थबाट रू. १ अर्ब ४० करोड २९ लाख राजस्व संकलन गरेको छ । जलेश्वर भन्सार