
काठमाडौं,असोज ९ । सुनको फेरि कीर्तिमानी उचाईमा पुगेको छ । बुधवार छापावाला सुनको तोलाकै १ लाख ६० हजार नाघेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ५९

काठमाडौं,असोज ९ । केही दिनअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पत्रकारसँगको भेटमा दुग्ध किसानले दशैंअघि नै दूधको बक्यौता भुक्तानी पाउने दाबी गरेका थिए । तर, घटस्थापना आउन १० दिन

काठमाडौं,असोज ९ । नेपालले अमेरिकालाई सुँगुर र कुखुराको मासु अमेरिकाबाट नेपालमा निर्यात गर्न कुनै वाधा नरहेको स्पष्ट पारेको छ । सरकारी अधिकारीहरूका अनुसार अमेरिकाले लामो समयदेखि नेपालमा यी वस्तु निकासी

काठमाडौं,असोज ९ । भन्सार विभागले चालु आर्थिक वर्षको पछिल्लो दुई महीना (साउन-भदौ)को वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांकअनुसार पछिल्लो दुई महीनामा अन्य मुलुकबाट नेपालमा हुने निर्यात १

काठमाडौं,असोज ८ । सुनको भाउ निरन्तर वृद्धि भएको छ । छापावाला सुनको भाउ मंगलबार पनि तोलामा ५०० रुपैयाँ वृद्धि भएको हो । सोमबार १ लाख ५९ हजार २०० रुपैयाँ कायम

काठमाडौं,असोज ८ । सहकारी संस्थामा फसेको सर्वसाधारणको बचत फिर्तामा अन्योल देखिएको छ । सहकारीहरूमा सम्पत्तिको तुलनामा दायित्व अधिक रहेको तथा कर्जा प्रवाह र लगानीसमेत असुली हुने अवस्था नभएकाले बचतकर्ताको रकम

पोखरा,असोज ७ । जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेको छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले

काठमाडौं,असोज ७ । सुनको भाउले पुनः ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार १ लाख ५८ हजार ८०० रुपैयाँ पुगेर कीर्तिमानी रेकर्ड बनाएको थियो । तर, आज फेरि छापावाला सुनको

काठमाडौं,असोज ७ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनबाट एक महीनाभित्र विद्युत् उत्पादन गर्नेगरी अन्तिम चरणका कामहरू भइरहेको आयोजनाले