
काठमाडौं,फागुन २२ । बंगलादेशले छिमेकी मुलुकबाट ठुलो परिमाणमा बिजुली खरिद गर्ने भएको छ । आन्तरिक माग धान्नका लागि बंगलदेशले छिमेकी मुलुकहरुबाट ९ हजार मेगावाट विद्युत किन्ने प्रक्रिया अघि बढाएको हो

काठमाडौँ,फागुन २२ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम हुँदै मूल्यमा हालसम्मकै उच्च रेकर्ड बनेको हो

फिक्कल (इलाम),फागुन २२ । अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । धान तथा मकै बाली हटाएर अम्रिसोको व्यावसायिक खेती गरेका किसान मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन्

काठमाडौं,फागुन २२ । बजारमा काउलीको आगमन घट्दा मूल्य भने बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक सातामा काउलीको आगमन १७ प्रतिशतले घटेको छ ।

चितवन,फागुन २२ । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम

काठमाडौं,फागुन २२ । पछिल्लो समय नेपालमा स्मार्ट वाच आयात घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ७ महीनामा नेपालमा २० करोड ६ लाख ९२ हजार रुपैयाँको स्मार्ट वाच भित्रिएको

काठमाडौं,फागुन २१ । साताको दोस्रो कारोबार दिन सुनको भाउ स्थिर छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख २१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात्

काठमाडौँ,फागुन २१ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य शुरू हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा

काठमाडौं,फागुन २१ । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ८.४ प्रतिशत वृद्धि भएको छ । समाचार संस्था बीबीसीको अनलाइनमा प्रकाशित समाचार अनुसार एक वर्षअघिको तुलनामा सन् २०२३ को अन्तिम त्रैमासमा भारतको