अर्थ

सुदूरपश्चिममा कृषि उत्पादन बढ्यो

धनगढी,फागुन २६ । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढेको छ । खेती गर्ने तरीकामा सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि कृषि उत्पादनमा वृद्धि भएको हो ।

मध्यभोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने विद्युत प्राधिकरणको चेतावनी

काठमाडौं,फागुन २६ । नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभइ मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् विक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर

३७ भन्दा बढी मुलुकका पारखीको धीत मार्दै नेपाली चिया

काठमाडौं,फागुन २५। नेपाल अधिकतर वस्तुमा परनिर्भर छ। बर्सेनि खर्बौंको कृषिजन्य वस्तु आयात गरिरहेको छ । तर नेपाली चियाले विश्वका ३७ बढी मुलुकका चिया पारखीको धीत मारिरहेको छ । नेपाली बगानमा

आय विवरण दाखिला गर्ने करदाता घटे, कारण खोज्दै राजस्व विभाग

काठमाडौं,फागुन २५ । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजबिन सुरु गरेको छ । प्रत्येक आर्थिक वर्षको आय विवरण

दूधको मूल्य बढ्यो : किसानलाई ६५ उपभोक्तासँग १०० रुपैयाँ

काठमाडौं,फागुन २५ । दूधको उपभोक्ता मूल्य प्रतिलिटर सय रुपैयाँ पुगेको छ । दुग्ध व्यवसायी तथा उद्योगीले उपभोक्तालाई चर्को भार पर्ने गरी दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँका दरले बढाएका हुन् ।

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं,फागुन २४ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १

अन्नपूर्ण केवलकारमा ५० प्रतिशत छुट

काठमाडौं,फागुन २४। पोखराको पर्यटन क्षेत्रमा नवीनता प्रदान गर्दै आएको अन्नपूर्ण केवलकारले होलीको अवसर पारेर सोमबारदेखि पोखरा वरिपरिको दृश्यावलोकन सहज बनाउँदै केवलकारमा भारी छुटको घोषणा गरेको छ । यो योजना होलीको

सातामै १३५ प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं,फागुन २४ । पछिल्लो १ सातामा मौसमी तरकारीको मूल्य १ सय ३५ प्रतिशतसम्म बढेको पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हिउँदे तरकारीको सिजन सकिने बेला

एमसीसी कार्यान्वयनको पुर्व तयारीमा ढिलाई, सवस्टेशन र सडक मर्मतको टेन्डर आह्वान नै बाँकी

काठमाडौं,फागुन २८ । अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) अनुदान कार्यान्वयनमा जाने मिति नजिकीदैं गर्दा परियोजना निर्माणको पुर्व तयारी भने अपर्याप्त (ढिलाई भएको) देखिएको छ । एमसीसी अनुदान आगामी २०२३