
जेनेभा,कात्तिक २१ । विश्वभर महँगी बढेको छ । अहिलेको महंगी पछिल्लो १० वर्षकै सबभन्दा धेरै भएको संयुक्त राष्ट्रसंघ अन्तर्गत खाद्य तथा कृषि संगठन(एफएओ) ले बताएको छ । एफएओका अनुसार पछिल्लो

काठमाडौं,कात्तिक २१ । कोरोना महामारीपछि फूलमालाको कारोबार १ अर्ब २१ करोड रुपैयाँले घटेको छ । महामारीका कारण फूलमालाको अत्यधिक खपत हुने होटेल, रेष्टुरा साथै बिबाह,भोजभतेर, अनुष्ठानलगायतका कार्यक्रमसमेत नराम्ररी प्रभावित हुँदा

काठमाडौं,कात्तिक २० । हालसम्म सार्वजनिक वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सर्वाधिक लाभांश प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट नबिल बैंकले कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो

काठमाडौं,कात्तिक २० । अधिकांश नेपालीका लागि अनभिज्ञ क्षेत्रका रुपमा रहेको शेयर बजार केहि वर्षयता मध्यम वर्गको आकर्षण र अवसरको केन्द्र बन्न थालेको छ। शेयरमा लगानी गर्नेहरुको संख्या दलाल व्यवसायीमा कारोबार गर्न

काठमाडौं,कात्तिक १९ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले भारतीय बजारमा प्रतिस्पर्धी दरमा पहिलोपटक नेपालको विद्युत् विक्रीको अनुमति पाएकोप्रति खुशी व्यक्त गरेको छ । साथै उसले नेपालको जलविद्युत् भारतीय

काठमाडौं,कात्तिक १८ । ऊर्जा व्यवसायीहरूले भारतीय विद्युत् एक्सचेन्ज मार्केट अर्थात् खुला विद्युत् बजारमा निजीक्षेत्रलाई पनि प्रवेशका लागि अनुमति दिन सरकारसँग माग गरेका छन् । भारतले गत सोमवार मात्रै आफ्नो खुला

काठमाडौं,कात्तिक १८ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर ब्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार १३ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग

काठमाडौं,कात्तिक १८ । भान्साका लागि अत्यावश्यक वस्तु प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगिने गर्छ । यस वर्ष फेरि चाडपर्वको समयमा प्याजको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी

काठमाडौं,कार्तिक १७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय सवारीसाधनको भन्सार शुल्क घटाउने बताएकी छिन् । विद्युतीय सवारीको भन्सार शुल्क घटाउनेगरी छलफल भइरहेको उनको भनाइ छ । मंगलवार वैकल्पिक