
काठमाडौं,चैत २१। नबिल बैंकको शेयरमूल्य एक वर्ष यताकै न्युन विन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन आइतवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९९७ मा झरेको हो । यो शेयरमूल्य अघिल्लो

काठमाडौं,चैत २० । सरकारले लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको छ । यातायात व्यवस्था विभागले स्वचालित भाडा दर कायम गर्दै यात्रुबाहक सवारीको भाडा दर १० प्रतिशतले

काठमाडौं, चैत २० । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ। दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने

काठमाडौं,चैत २० । अब व्यवसायी तथा किसानले किवी र ड्रागन फ्रुट (सिउँडी फल) खेतीको बीमा गर्न पाउने भएका छन् । बीमा समितिले दुवै खेतीको बीमा गर्न मिल्ने गरी बीमालेखको खाका

काठमाडौं ,चैत २०। ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारासहित ६५औं राष्ट्रिय सहकारी दिवस आज (आइतवार) देशभर मनाइँदै छ । सो अवसरमा सरकार र सहकारी संघसंस्थाहरूले विभिन्न प्रचारात्मक र प्रवर्द्धनात्मक कार्यक्रम

काठमाडौं,चैत २० । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका क्रममा शनिवार दुई मुलुकबीच चारओटा सम्झौतामा हस्ताक्षर भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र

काठमाडौं,चैत २० । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला दुई देशबीच नेपालमा उत्पादित अम्लीय जातका फलफूल चीन निर्यात गर्ने सम्झौता भएको थियो । कृषि तथा पशुपन्छी विकास

काठमाडौं,चैत १९ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचिमा पेट्रोलको मूल्य लिटरमा १ दशमलव ४८ रुपैयाँ घटेको छ । तर ग्यासको मूल्य भने प्रतिसिलिण्डर २७३ दशमलव ३८ रुपैयाँ

काठमाडौं, चैत १८ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । बिहीबारको तुलनामा आज (शुक्रबार) ८ सय रुपैयाँले सुनको मुल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज