खेलकुद

विश्वकप छनोट खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौं,असोज १८ । टी -२० विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले २०२६ को टी-२० विश्वकप खेल्ने एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका

नेपाल मलेसियासँग तीन रनले पराजित

काठमाडौं,असोज १६ । नेपाल अन्तरराष्ट्रिय महिला ट्वान्टी-२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ । मलेसियाको बायुमास ओभलमा आज सम्पन्न खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा

मलेसियाविरुद्धको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं,असोज १६ । मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ। मलेसियाले जितका लागि दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा १०१ रन मात्र

टेस्ट राष्ट्रविरुद्ध नेपालले जित्यो ऐतिहासिक सिरिज

काठमाडौं,असोज १५ । नेपालले विश्व विजेता वेस्ट इन्डिजसँगको टी-२० सिरिज जितेको छ। टेस्ट राष्ट्रविरुद्धको सिरिज पहिलो पटक जितेर नेपालले इतिहास रचेको छ। तीन खेलको सिरिज नेपालले २-१ ले जितेको हो।

नेपालले एक खेल अगावै युनिटी कप उपाधि जित्यो

काठमाडौं,असोज १४ । नेपालले युनिटी कपको उपाधि एक खेल अगावै जितेको छ। यूएईको शारजाहमा आइतबार भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले ऐतिहासिक टी–२० आई सिरिज आफ्नो नाममा

एशिया कप क्रिकेटको उपाधि भारतलाई

काठमाडौं,असोज १३ । एसिया कपको उपाधि भारतले जितेको छ । गएराति भएको फाइनलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै नवौँ पटक एशिया कपको उपाधि चुमेको हो । दुबाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

युनिटी कपमा नेपालले ऐतिहासिक जित, वेस्ट इन्डिज १९ रनले पराजित

काठमाडौं,असोज १२ । नेपालले युनिटी कपको पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा नेपालले पहिलो पटक टेस्ट

साफ यु–१७ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं,असोज १० । साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ । श्रीलङ्काको कोलम्बो रेसकोर्समा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतसँग नेपाल ३–०

एसिया कप टी–२०: पाकिस्तानलाई फेरि पराजित गर्दै भारत सुपर–४ मा विजयी

काठमाडौँ, असोज ६ । एसिया कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर–४ को खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । आइतबार राति दुबईमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले