
जापान,असोज ६ । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा र रमिशा श्रेष्ठ पराजित भएका छन्। नागोयास्थित निशिओ जिम्नेसियममा आज भएको पुरुष ५५ किलो तौल समूहको

काठमाडौँ, असोज ६ । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। तोकाइ सिटिजन जिम्नेसियममा आज भएको

काठमाडौँ,असोज ४। यु–१६ अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवद्र्धनलाई थप संस्थागत र प्रभावकारी बनाउँदै विद्यालय तथा युवा तहमा रहेका

काठमाडौँ,असोज ४। जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ । नेपालले आज क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो सेटमा जीत निकालेको हो । नेपालले

एजेन्सी,असोज ४ । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औँ चेस ओलम्पियाडको चौथो चरणमा नेपालका दुवै टोलीले सानदार जित दर्ता गरेका छन्। खुला टोलीले टिमोर–लेस्टेलाई ४–० ले तथा महिला टोलीले डोमिनिकन रिपब्लिकलाई ३–१

काठमाडौं,भदौ ३१ । एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल प्रिमियर लिग (एनपिएल) टोली विराटनगर किङ्सले नगद

काठमाडौँ, भदौ ३१ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जापानमा आगामी असोजमा आयोजना हुने २०औँ एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले मंगलबार सार्वजनिक गरेको टोलीको

काठमाडौँ,भदौ २८ । जापानमा आगामी असोजमा हुने २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल ओलम्पिक कमिटीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय

काठमाडौं,भदौ २८ । नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो नेपाली बलरको कीर्तिमान बनाएका छन् । एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स