खेलकुद

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं,जेठ २७ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको चौथो श्रृङ्खलामा अहिले नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ । स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा यो खेल जारी छ । टस हारेको

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

काठमाडौं,जेठ २७ । विश्व वातावरण दिवस २०२५ को अवसरमा एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको नेपालको पहिलो राष्ट्रिय स्तरको वेस्ट ह्याकाथन तीन उत्कृष्ट टिमलाई पुरस्कृत गर्दै सम्पन्न

आइसीसी क्रिकेट विश्वकप लिग-२: आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदै

काठमाडौं,जेठ २७।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत चौथो श्रृङ्खलाको अन्तिम खेल आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे खेल

क्रिकेटमा रमाउँदै विदुर — मेयर कपको तयारी अन्तिम चरणमा

नुवाकोट,जेठ २७— नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारमा यही जेठ २९ गतेदेखि सुरु हुने प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको तयारी अहिले अन्तिम चरणमा पुगेको छ। विदुर नगरपालिकाको आयोजना र

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न

काठमाडौं,जेठ २६ । काठमाडौँस्थित भारतीय राजदूतावासले यही जेठ १७ गतेदेखि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु गरेको भारतीय राजदूत क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आइतवार सम्पन्न भएको छ । प्रतियोगितामा भारतीय दूतावास,

नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

काठमाडौं,जेठ २६ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग

युइएफए (UEFA) नेशन्स लिगको उपाधि पुनः पोर्चुगललाई

जर्मनी,जेठ २६ । युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता UEFA Nations League को उपाधि पोर्चुगलले दोस्रो पटक जितेको छ। जर्मनीको म्युनिखमा सम्पन्न रोमाञ्चक फाइनलमा पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै

प्रधानमन्त्रीद्वारा निर्माणाधीन कीर्तिपुर रङ्गशालाको निरीक्षण

कीर्तिपुर,जेठ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन्  ।  प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१

आइसिसी विश्वकप लिग-२: नेपालले आज स्कटल्याण्ड विरुद्धको दोस्रो खेल खेल्दै

काठमाडौं,जेठ २५ । आइसिसी विश्वकप लिग-२ को एकदिवसीय त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले आज तेस्रो खेलमा स्कटल्याण्ड विरुद्ध खेल्दैछ । यो खेल स्कटल्यान्डको क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे