पर्यटन

नुवाकोटको पर्यटकीय क्षेत्र सुइँरे चौरको सिमाङ्कन

नुवाकोट,फागुन ७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको पर्यटकीय क्षेत्र सुइरेचौरको सिमाङ्कन गरिएको छ । शिवपुरी गाउँपालिकाका उपाध्यक्ष बीरबहादुर तामाङको रोहवरमा जिल्ला नापी कार्यालयबाट खटिइ आएका कर्मचारीहरु,शिवपुरी

गोरखाको उत्तरी क्षेत्रमा तीन दिनदेखि भारी हिमपात, लार्केपासका पर्यटक रोकिए

गोरखा,फागुन ५ । उत्तरी गोरखाको सामागाउँलगायतका क्षेत्रमा विगत तीन दिनदेखि भारी हिमपात भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, विही, चुम्चेत, छेकम्पबार र आसपासका क्षेत्रमा हिमपात भएको हो ।

सगरमाथा निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान प्रतिबन्ध : ‘समस्या समाधान नभए व्यवसाय बन्द हुने अवस्था आउँछ’

काठमाडौं,फागुन २। सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडानमा गरिएको प्रतिबन्ध कायमै रहे व्यवसाय बन्द हुने अवस्था आउने सम्बद्ध व्यवसायिक संगठनहरूले बताएका छन् ।  वायुसेवा सञ्चालक संघ, नेपाल, एक्सपिडियम अपरेटर्स एशोसियसन,

धरहरा चढ्ने समय बढाइयो

काठमाडौँ,माघ २९ । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण कञ्चनपुरको सुनदेवी ताल ओझेलमा

कञ्चनपुर,माघ १८ । चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीच भागमा अवस्थित रहेको सुनदेवी ताल निकै मनमोहक छ । सूर्यको किरण तालमा पर्दा ताल पूरै पहेँलो देखिन्छ । त्यसैले यस

पर्यटनमा करीब दुई तिहाई विदेशी लगानी प्रतिबद्धता

काठमाडौं,माघ ७ । नेपालको पर्यटन क्षेत्र वैदेशिक लगानीकर्ताका लागि आकर्षणको केन्द्र भएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महीनामा उद्योग विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगको लगानी प्रतिबद्धतामध्ये करीब

आजबाट चितवन महोत्सव शुरु

चितवन,पुस २५ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आजबाट चितवन महोत्सव २०८१ सुरु हुने भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा सुरु भएको १५ औँ संस्करणको चितवन महोत्सव माघ १०

सगरमाथा राष्ट्रिय निकुञ्जमा हेलीकप्टरको उडान अवतरणमा लगाइएको प्रतिबन्ध हट्यो

काठमाडौं,पुस २४ । गत पुस १७ देखि सगरमाथा राष्ट्रिय निकुञ्जमा हेलीकप्टरको उडान अवतरणमा लगाइएको प्रतिबन्ध हटेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे, सोलुखुम्बुले एक परिपत्र जारी गर्दै प्रतिबन्ध हटाइएको

नुवाकोट पञ्चकन्याको घ्याङस्वारा पार्क आन्तरिक पर्यटकको रोजाइमा

नुवाकोट,पुस १८ । जिल्लाको पञ्चकन्या गाउँपालिका–४ मा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाको मध्येविन्दु एवं सङ्घीय राजधानी काठमाडौँबाट ३६ किलोमिटरको दूरीमा