प्रवास

महाराष्ट्रमा रेल दुर्घटना: तीन नेपालीसहित ११ जनाको मृत्यु

जलगाउ,माघ १० । भारतको महाराष्ट्रस्थित जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा तीन नेपालीसहित ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात

कांग्रेसलाई बलियो बनाउन सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्छ: प्रवक्ता डा. महत

दिल्ली,माघ ६ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेसलाई बलियो बनाउन सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्ने बताएका छन् । आज नेपाली जनसम्पर्क समिति भारतले भारतको राजधानी नयाँ दिल्लीमा

आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु

नयाँदिल्ली,पुस २५ । भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बिहीबार बताएका छन्। भारतको दक्षिणी राज्य आन्ध्र

नयाँ वर्षको अवसरमा दुबईमा मधेशी एकता समाजको भव्य कार्यक्रम, नयाँ कार्यसमिति चयन

काठमाडौं, पुस २४ । मधेशी एकता समाज, यूएईले दुबईको जाबिल पार्कमा नयाँ वर्ष २०२५ को शुभ अवसरमा दुई दिनअघि भव्य कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमले मधेशी समुदायको एकता, सांस्कृतिक

मुम्बईको कुर्ला पश्चिम दुर्घटनामा चार जनाको मृत्यु, २५ घाइते

मुम्बई,मंसिर २५ । मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति बसले पैदलयात्री र सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस अंधेरीतर्फ जाँदै

एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन कम्बोडियामा सुरु

कम्बोडिया, मंसिर ६ । एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १२ औं साधारण सभा बिहीबारबाट कम्बोडियाको राजधानी नोम पेन्हमा सुरु भएको छ। सम्मेलनमा एसिया, अफ्रिका, ल्याटिन अमेरिका, क्यारेबियन र युरोपका

बंगलादेशसँग एक दशकदेखि निरन्तर व्यापार घाटा

विराटनगर,असोज १४  । नेपालले बंगलादेशसँग व्यापार घाटा बेहोर्न थालेको एक दशक भयो । बंगलादेशसँग नेपालको व्यापार बचतमा भइरहेकोमा आर्थिक वर्ष २०७१/७२ देखि व्यापार घाटा हुन थालेको हो । त्यसपछि अवस्थामा

भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, २५ बढी घाइते

काठमाडौँ,भदौ ९ । नेपाली तीर्थयात्री बोकेको बस भारतको बिहार राज्यस्थित समस्तीपुरमा दुर्घटना भएको छ । भारतीय पत्रिका जागरणको अनुसार आइतबार बिहान नेपाली तीर्थयात्री सवार ना ७ ख ६४४६ नम्बरको बस

बंगलादेश आन्दोलन : पक्राउ परेका विद्यार्थी नेता रिहा

ढाका (बंगलादेश),साउन १८ । बंगलालदेशमा निजामती सेवामा आरक्षण प्रणालीको विरोधमा भएको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेतालाई प्रहरीले बिहीवार (आज) रिहा गरेको छ ।  डेपुटी कमिश्नर जुनैद आलम सरकारले भने,