प्रवास

झारखण्डका मुख्यमन्त्री सोरेन पक्राउ

काठमाडौं,माघ १९ । भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई इन्फोर्समेन्ट डिरेक्टोरेट ९ईडी० ले हिरासतमा लिएको छ । मुख्यमन्त्री सोरेन जग्गा घोटाला मामिलामा ईडीले हेमन्त सोरेनलाई पक्राउ गरेको हो । अनुसन्धान एजेन्सीले

कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित

एजेन्सी,माघ १६ । मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९  वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए । खराब

दिल्लीमा बाक्लो कुहिरो र चिसोको कारण उडान र रेल सेवा प्रभावित

नयाँ दिल्ली (भारत),माघ १० । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मंगलवार राजधानी दिल्ली आउने–जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ । दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै प्रवाहित

श्रीलङ्काको दक्षिणी क्षेत्रमा गोली चल्दा पाँच जनाको मृत्यु

कोलम्बो,माघ ८ । श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता निहाल थाल्दुवाले दक्षिणी द्रुतमार्गको बेलियाटा इन्टरचेन्ज नजिकै उक्त घटना

जापानमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो, अझै २१ जना बेपत्ता

सिन्ह्वा,माघ ३ । जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय सरकारका अनुसार, अद्यावधिक गरिएको तथ्याङ्कमा बाजिमा सहरले थप १०

भुटानको संसदीय चुनावमा पूर्वप्रधानमन्त्री टोबगेको दललाई बहुमत, ४७ मध्ये ३० सिटमा विजयी

थिम्पु (भुटान),पुस २६ । भुटानको संसदीय चुनावमा पूर्वप्रधानमन्त्री त्शेरिङ टोबगेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)ले बहुमत हासिल गरेको छ ।  भुटान ब्रोडकास्टिङ सर्भिसका अनुसार पीडीपीले नेशनल एसेम्बलीका ४७ सिटमध्ये ३०

बंगलादेशको संसदीय निर्वाचन : प्रधानमन्त्री हसीनाको पार्टीले जित्यो २९८ मध्ये २२२ सिट

ढाका (बंगलादेश),पुस २४ । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसीनाको पार्टी अवामी लिगले २२२ स्थानमा जित हासिल गरेको छ ।  त्यहाँको समाचार संस्था ‘द डेली स्टार’का अनुसार ३०० सिट रहेको

चीनद्वारा चार मौसम विज्ञान उपग्रह प्रक्षेपण

सिन्ह्वा,पुस २१ । चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । तियानमु–१ मौसमविज्ञान तारामण्डलसँग सम्बन्धित उपग्रहहरू, कुआइझोउ–१ए क्यारियर रकेटद्वारा साँझ ७ः२०

जापान एयरलाइन्स दुर्घटना: चालक दलका ५ सदस्यको मृत्यु

सिन्ह्वा, पुस १८ । मङ्गलवार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको ज्यान गएको छ । विमानमा तीन सय ७९ यात्रु थिए । उनीहरूलाई मङ्गलवार नै