
बुटवल,मंसिर १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा चुनावी माहौल तयार भइरहेको बताएका छन् । रुपन्देहीका पार्टी नेता रामप्रसाद बन्जाडे (टंकमणि)को निधन भएको सातौं दिनको पुण्यतिथीमा मंगलबार आयोजित

चितवन,मंसिर १४ । नेकपा एमालेमा ३२ वर्षीया ईश्वरी जीएम केन्द्रीय सदस्य बनेकी छन्। केन्द्रीय निर्वाचन आयाेगकाअनुसार उनी सबैभन्दा कान्छी केन्द्रीय सदस्य हुन्। चितवनको सौराहमा मंगलबार सकिएको दशौं महाधिवेशनबाट जीएम जनजातिको

काठमाडौं, मंसिर १४ । नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले प्रतिष्पर्धी भीम रावललाई ठूलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका छन् । दुवैबीच १७ सयभन्दा

काठमाडौं,मंसिर १४ । मतगणना सुरु भएको छ। नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको परिणाम आउन थालेको हो। नेतृत्व चयनको लागि केपी शर्मा ओली र भीम

बर्दिया,मंसिर १४ । नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणप्रताप सिंह राठौर निर्वाचित भएका छन् । मंगलबार बिहान सार्वजनिक भएको अन्तिम नतिजाअनुसार सभापतिमा ८८० मतसहित राठौर निर्वाचित भएका हुन् । राठौर सभापति

काठमाडौ, मंसिर १४। राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबारबाट काठमाडौंमा महाधिवेशन सुरु हुँदै छ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल

नुवाकोट,मंसिर १४ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शिवपुरी गाउँपालिकाको अध्यक्षमा मिनबहादुर तामाङ चयन भएका छन् । सोमबार राति अबेरसम्म भएको माओवादी केन्द्र शिवपुरी गाउँपलिकाको माओवादी केन्द्र समर्थित नेताकार्यकर्ताको भेलाले

काठमाडौं,मंसिर १४ । नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार साँझ अन्तिम नामावली प्रकाशित भएपछि मंगलबार राति २ बजे भनिएको मतदान बिहान ४ बजेपछि

चितवन,मंसिर १३ । एमालेको १०औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा सहमति जुटेको छ । ५३ खुला केन्द्रीय संख्यामा ५४ जनाको उम्मेदवारी परेपछि नेताहरूले सहमतिको प्रयास गरेका थिए । अर्चना गहतराजले खुला केन्द्रीय