राजनीति

कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौ,चैत २१ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठन गर्न पहल गर्ने भएको छ। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो। कांग्रेसको

कम्युनिस्ट एकता जोगाउन बृहत् गठबन्धन हुन्छः नेता नेपाल

काठमाडौं, चैत २० । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय समितिका नाममा गरेका एकपक्षीय निर्णय फिर्ता लिए आफूहरू विगतका सबै कुरा बिर्सन

‘कारबाही रणनीतिले ओलीको संकट टर्दैन’

काठमाडौं, चैत २० । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै माधव नेपाल समूहलाई कारबाहीको नीति अख्तियार गरे पनि उनलाई पार्टी संकटबाट उम्किन भने

केपी ओलीलाई नै हटाएर एमालेको केन्द्रीय समिति बनाउने माधव नेपालको घोषणा

काठमाण्डौं,चैत १९। नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गरेका छन्। बिहीबार पोखरामा आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

कांग्रेस तत्काल न बोल्ने, न खुल्ने

काठमाडौं, चैत १९ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ । नया सरकार गठन सम्बन्धमा कांगे्रसले कुनै रुचि नलिएपछि

डिजिटल बन्दै कांग्रेसः पाँच लाख सदस्यता अनलाइन इन्ट्री

काठमाडौं, चैत १८। नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनलाई लक्षित गर्दै हालसम्म नयाँ वितरण र नवीकरण गरी झन्डै ५ लाख क्रियाशील सदस्यता इन्ट्री गरेको छ । कांग्रेसले यसअघि आफ्ना सदस्यको विवरणलाई

सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्रले गर्यो निवेदन दर्ता

काठमाडौं,चैत १७। नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकतापछि बनेको नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र)ले पुनरवलोकनका लागि निवेदन दर्ता गरेको छ । मंगलबार माओवादी केन्द्रका अध्यक्ष

प्रधानमन्त्री ओलीले गरे साउनदेखि वृद्धभत्ता बढाउने घोषणा

काठमाडौं,चैत १७ ।आगामी आर्थिक वर्षदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्। ओलीले भने,

ओली ढुक्क हुँदै अप्ठेरोमा प्रचण्ड

काठमाडौं,चैत १६ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच त्रिपक्षीय रुपमा सहमति हुन नसक्दा प्रधानमन्त्री ओली आफ्नो सत्ता टिकिरहनेमा ढुक्क देखिनुभएको छ। सर्वोच्चको फैसलापछि पार्टीभित्र शक्तिशाली देखिनुभएका अध्यक्ष ओलीले आफ्नो