राजनीति

प्रधानमन्त्री ओलीले गरे जसपानेतासँग सत्ता साझेदारीबारे छलफल

काठमाण्डौं,फागुन २७। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा आफू कायम रहन जसपाका नेताहरुसंग सत्ता साझेदारीबारे छलफल गरेका छन् । यस प्रयासमा प्रधानमन्त्री ओलीले बिहीबार साँझ जसपाका मुख्य नेताहरुसँग छलफल गरेका छन्

अब म क्रान्तिमा जान्छु: प्रचण्ड

काठमाडौ,फागुन २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू फेरि क्रान्तिमा जाने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा

प्रधानमन्त्रीमा टिकिरहन ओलीका चुनौती

काठमाडौ,फागुन २७ । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि

नेकपा एमालेद्वारा दुई सदस्यीय वार्ता टोली गठन

काठमाडौँ,फागुन २६ । सत्तारुढ नेकपा एमालेले अन्य दलहरुसँग वार्ता तथा संवादका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । पार्टी उपमहासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङसहित दुई सदस्यीय

नेकपाबाट जितेका ४६ जना कताका ?

काठमाडौं, फागुन २५ । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण बदर गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र

अन्ततः एमाले एकजुटः नेपाल–खनाल एमालेमै फर्किए

काठमाडौं, फागुन २५ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् । सर्वोच्चले आइतबार ऋषि

एमाले–माओवादी छुट्टिने

काठमाडौं,फागुन २५ । सर्वाेच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड–माधव पक्ष अन्ततः एमाले र माओवादी अलग-अलग भएर जाने भएका छन् । पेरिसडाँडामा शनिवार बसेको उक्त पक्षको स्थायी कमिटी सदस्यहरूको बैठकले अदालतको

प्रचण्ड एक्लिने खतरा बढ्यो, माधव नेपाल समुह एमालेमा फर्कने तयारी!

काठमाण्डौं,फागुन २४ । सर्वोच्च अदालतको फैसला पछि नयाँ सकटमा परेको नेकपा भित्र नयाँ गठबन्धनमा रहेको प्रचण्ड र माधव नेपाल समुह पनि अलग्गिने देखिएको छ । स्रोतका अनुसार अहिले पेरिसडाँडामा बसिरहेको

प्रतिनिधिसभा बैठकप्रति ओलीको कटाक्ष, छलफल गरेको कि धाँमी नाचेको?

काठमाडौ,फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै नाराबाजी र बहिष्कार गरिएका घटनाप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र दाहाल नेकपा समूह लक्षित गर्दै कटाक्ष गरेका छन्