राजनीति

डाक्टर लोहनीले नुवाकोट आएर भने, ‘काङ्ग्रेसले आफ्नो धर्म निभाउन सकेन’

नुवाकोट,माघ २९ । रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रतिपक्षमा रहेर पनि नेपाली कांग्रेसले आफ्नो धर्म निभाउन नसकेको बताए।नुवाकोटको विदुरमा रााष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.

ओलीका मान्छे हामीतिर आउन थालेका छन्: प्रचण्ड

काठमाडौँ,माघ २९ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीतिरका नेता कार्यकर्ताहरु आफूहरुतिर आउन लागेको दावी गरेका छन् । सो समूहले राजधानीमा वुधबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले आफ्नो गल्ती नसच्याए १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डको चेतावनी

काठमाण्डौं, माघ २८ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले केपी ओलीले आफनो प्रतिगामी कदम नसच्याए दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् । सो समुहले आज

दाहाल-नेपाल पक्षको विरोध जुलुश सुरू (फोटोफिचर)

काठमाडौं, माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले आज काठमाडौंमा बृहत्त जनसभाको आयोजना गरेको छ । सो सभाको लागि काठमाडौंका विभिन्न ठाउँबाट जुलुश आउन सुरु भएका छन् ।

मबाहेक अरूलाई सूर्य चिह्नको नेतृत्व गर्ने अधिकार छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, माघ २८ । सरकारले आगामी वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकबारे

दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लाग्यो, कुन जिल्लामा कहिले ?

काठमाडौ,माघ २८ । सरकारले आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले वैशाखमा हुने

निर्वाचन आयोगमा पुगेर प्रधानमन्त्री ओलीले भने, ‘दलको विवादमा नछिर्नोस्’

काठमाडौं,माघ २८ ।  प्रधानमन्‍त्री केपी शर्मा ओलीले निर्वाचनको समयमा दलभित्रको विवादमा प्रवेश गर्न नहुने बताएका छन्। निर्वाचनको तयारी बुझ्न मंगलबार आयोग पुगेका ओलीले आयुक्तहरूसँग यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले आफूले

आज प्रचण्ड-नेपाल पक्षको काठमाडौँमा विरोध प्रदर्शन, यी पाँच ठाउबाट निस्किदै छ जुलुस

काठमाडौं,माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा गर्ने बृहत्त विरोध प्रदर्शन तथा आमसभाका लागि विभिन्न क्षेत्रमा कमाण्डर तोकेको छ । विरोध प्रदर्शनको पूर्वसन्ध्यामा मंगलबार दिउँसो काठमाडौंको

बैशाखमा हुने निर्वाचनमा प्रचण्ड–नेपाल समूहले भाग नलिने

काठमाडौ,माघ २७ । बैशाखमा निर्वाचन गर्नेगरि तयारी भइरहेको भन्दै उक्त निर्वाचनमा आफुहरुले भाग नलिने नेकपाका अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन् । अदालतबाट विघटित प्रतिनिधीसभा व्युँतने विस्वास रहेको भन्दै उनले त्यस्तो