
काठमाडौं, मंसिर १२ । निर्वाचन भएको एक साता बितिसक्दा पनि निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ खसेको कुल मत संख्या सार्वजनिक गर्न सकेको छैन। मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभामा

लमजुङ, मंसिर १२ । लमजुङमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । समानुपातिक मत परिणामअनुसार लमजुङमा नेकपा एमाले सबैभन्दा ठूलो दल हुन सफल भएको छ ।

काठमाडौं,मंसिर ११ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अधिकांश स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । कतिपय निर्वाचन क्षेत्रमा भने मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । यस पटकको निर्वाचनबाट

काठमाडौं,मंसिर ११ । मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै अहिलेसम्म अधिकांश क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । आइतबार दिउँसो १२ बजेसम्म १५६ क्षेत्रको निर्वाचन परिणाम

काठमाडौं,मंसिर ११ । समानुपातिकतर्फ ८० लाख ७० हजार मतगणना सकिएको छ । खसेको मतको करीब ८० प्रतिशत मतगणना सकिँदासम्म ५ दलले मात्रै ३ लाख भन्दा बढी मत ल्याएका छन् ।

ईलाम,मंसिर १०। नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन धाँधली भएको दाबी गर्दै पुनः मतदान गर्न माग गरेका छन्। एमाले

काठमाडौं, मंसिर १० । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मत परिणम आउने क्रम जारी रहेको छ । प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको निर्वाचन

नुवाकोट,मंसिर ९ । नुवाकोटको क्षेत्र नम्बर १ को मतगणना जारी छ । मतगणना अन्तिम चरणमा पुगेको बताइएको छ । पछिल्लो मतगणना अनुसार दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ बाट प्राप्त मत

काठमाडौं,मंसिर ९ । काभ्रे क्षेत्र न २ बाट प्रतिनिधिसभामा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई हराउदैं जित हासिल गरेका हुन उनले