राजनीति

माओवादी राष्ट्रिय सम्मेलनः दाहालको विकल्प दाहाल

काठमाडौं, पुस ९ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ११–१३ पुसमा काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा १ हजार ५ सय बढी प्रतिनिधि

२०७९ फागुनभित्रै तीनै तहका निर्वाचन

काठमाडौं, पुस ९ । निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ । आयोगले २० वैशाखमा देशभरका

एमाले अध्यक्ष ओलीलाई १५१ किलोको माला

वीरगञ्ज,पुस ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा एक सय ५१ किलोको माला लगाइदिएको  छ । नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले

विद्यार्थी संगठनलाई विद्यार्थीको मुद्दाबाट पर बस्ने छुट छैन-भट्टराई

काठमाडौं,पुस ८ । नेकपा ऐकिकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं विद्यार्थी फाँट प्रमुख रामकुमार भट्टराईले विद्यार्थी संगठनलाई विद्यार्थीको मुद्दाबाट पर बस्ने छुट नभएको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी

पाँच दलीय सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहन्छ : अध्यक्ष नेपाल

नेपालगन्ज,पुस ८ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् ।  समाजवादी प्रेस सङ्गठन नेपाल बाँके शाखाले आज बाँकेको कोहलपुरमा

वामपन्थी शक्तिलाई एकतावद्ध बनाउछौं : नेता नेपाल

कोहलपुर,पुस ८ । एकिकृत समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रीक वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने पक्षमा रहेको बताएका छन । बिहीबार समाजवादी पे्रस सगठनले बाँकेले कोहलपुरमा आयोजना

रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्याग

काठमाडौं, पुस ८ । रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन उनले पार्टी परित्याग गरेकी हुन्

प्रधानमन्त्री रोजगार कार्यक्रमको पारिश्रमिक श्रमिकको हातहातमा बाड्दै पञ्चकन्याका अध्यक्ष तामाङ

नुवाकोट, पुस ७ । पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले प्रधानमन्त्री रोजगार कार्यक्रमको पारिश्रमिक वापतको रकम श्रमिकको हातहातमा बाडेका छन् । आफ्नो परिश्रम वापतको रकम गाउँकै प्रतिनिधिको हातबाट लिन पाउँदा स्थानीय

लुम्बिनीबाट केन्द्रीय सदस्यमा कँडेल, केसी र खड्का निर्वाचित

काठमाडौँ,पुस ७ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको मतगणना सकिएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार खुलातर्फ केन्द्रीय सदस्य पदमा देवेन्द्रराज कँडेल र चन्द्रबहादुर केसी