जोर्डनको संसदमै कुटाकुट



एजेन्सी, पुस १४ । जोर्डनको संसदमै सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ। उपसभामुखलाई सभामुखले सदन छोड्न आदेश दिएपछि उत्पन्न विवाद हात हालाहालको अवस्था पुगेको हो ।

पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्र कुटाकुट हुनथालेपछि उपसभामुख भुईमा ढलेका थिए।

संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्काचर्की भएको हो ।

प्रतिक्रिया दिनुहोस्