
काठमाडौं, पुस ३ । शेरबहादुर देउवा काँग्रेस केन्द्रीय कार्यसमितिमा बहुमत हुने संकेत देखिएको छ। नेपाली काँग्रेसको कार्यसमितिमा सभापति देउवा विगतमा भन्दा पनि बलियो हुने संकेत देखिएको हो । पदाधिकारीमा उनीनिकटस्थहरु

काठमाडौं, पुस ३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।

काठमाडौं,पुस २ । काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि गत सोमबार भएको निर्वाचनमध्ये पदाधिकारीको मतगणना सकिएको छ।पदाधिकारीमा विजयीको अवस्था हेर्दा केन्द्रीय समितिमा देउवा पक्षक हाबी हुने रुझान

काठमाडौं,पुस २ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा बद्रि पाण्डे विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न मतगाणनामा पाण्डे पिछडिएको क्षेत्रको कोटामा सहमहामन्त्रीमा निर्वाचित हुनुभएको हो । शेखर कोइराला प्यानलका पाण्डेले देउवा प्यानलका

काठमाडौं, पुस २ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र विवाद चर्किपछि बैठकका निर्णय सार्वजनिक गर्नमा ढिलाइ भएको छ । अध्यक्ष केपी शर्मा ओलीको ‘मनोमानी’ कार्यशैलीप्रति पदाधिकारी खरो रूपमा उत्रिएपछि विवाद बढ्दै

काठमाडौं, पुस २ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको परिणामअनुसार गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित भएका छन् । कांग्रेस राजनीतिमा वंश र विरासतको चर्चा हुँदै आइरहेका बेला थापा

काठमाडौं,पुस १ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न निर्वाचनमा महालक्ष्मी उपाध्याय ‘डिना’ सह-महामन्त्रीमा निर्वाचित भएकी छिन। महिला क्लष्टर अन्तर्गत उम्मेदवारी दिएकी डिनाले अर्की उम्मेदवार कमला पन्तलाई पराजित गर्दै सह-महामन्त्रीमा

काठमाडाैं,पुस १ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आम जनताको आवाज उठाउनुका साथै नीति निर्माण गर्ने थलो संसद् भएकाले त्यसलाई अवरोध गर्न नहुने बताएका छन् । पार्टी

बुटवल,पुस १ । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल मगर चयन भएका छन्।दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय