
प्युठान,कात्तिक १५ । प्युठान नगरपालिका ७ बाग्दुलामा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन् । लु२२प ८५०८ नम्बरको मोटरसाइकलले आइतबार दिउँसो १२ बजेको समयमा गौमुखी गाउँपालिका ३ कि महिलालाई ठक्कर

काठमाडौं,कात्तिक १५ । स्वास्थ्यमा केही समस्या भएर वीर अस्पताल काठमाडौंमा भर्ना हुनुभएकी माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्रीकाे स्वास्थ्यमा सुधार आएकाे छ । रुघाखोकी ,ज्वराे,निमाेनिया देखिएपछि उपचारका लागि अस्पताल पुगेकि

एजेन्सी, कात्तिक १५ । ब्राजिलमा कम्तीमा २५ जना बैंक लुटेरालाई गोली हानी मारिएको छ। आइतबार प्रहरी र लुटेराबीच भएको छुट्टाछुट्टै झडपमा परि कम्तीमा २५ जना लुटेरा मारिएका हुन्। माइनस गेरेइस

काठमाडौं,कात्तिक १५ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । आचर्यले सोमबार बसेको प्रदेशसभाको बैठकमा राजीनामा घोषणा गरेका हुन् । भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले

काठमाडौं,कात्तिक १५ । काङ्ग्रेस नेतृ सुजाता कोइरालाद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छिन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने

काठमाडौं,कात्तिक १५ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आइतबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ सयले बढेको हो । नेपाल राष्ट्र

काठमाडौं,कात्तिक १५ । राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च बनेको छ । आइतबार पाँच हजार जनाले राहदानी बनाउनका लागि आवेदन भर्नका लागि टोकन लिएका थिए । परराष्ट्र मन्त्रालयको प्रमुख अङ्गका रूपमा रहेको

आगामी वर्ष नै सक्ने लक्ष्य काठमाडौं,कात्तिक १५ । विभिन्न प्राकृति प्रकोप, नाकाबन्दी, ठेकदार कम्पनीको कमजोर कार्यसम्पादन, कोरोना महामारीलगायत कारण प्रभावित भएको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण पछिल्लो समय भने तीव्र

काठमाडौं, कार्तिक १५। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विवाद चर्किंदै गएको बेला एक अर्को सहमतिको खुलासा भएको छ । एमाले उपाध्यक्ष भीम