विश्व

प्रधानमन्त्री देउवा लण्डनमा

लण्डन,कात्तिक १३ । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्य(बेलायत) को ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन

भारतमा पेट्रोलियम पदार्थको भाउ लगातार चौंथो दिन पनि बढ्यो

एजेन्सी, कात्तिक ७ । भारतमा पेट्रोलियम पदार्थको भाउ शनिवार लगातार चौथो दिन पनि बढेको छ । शनिवार प्रतिलिटरमा ३५ पैसा भाउ बढेसँगै देशभरमा इन्धनको भाउ अहिलेसम्मकै नयाँ उचाईमा उक्लिएको छ

तेलको भाउ प्रतिब्यारेल ८६ डलरमाथि उक्लियो

एजेन्सी,कात्तिक ५ । अन्तरराष्ट्रिय बजारमा बिहीवार कच्चातेलको भाउ बढेर प्रतिब्यारेल ८६ डलरमाथि उक्लिएको छ ।  यो तीन वर्षकै उच्चहो । सीमित आपूर्ति र विश्वभर देखिएको ऊर्जा अभावका कारण तेल बजारले

जापानको निर्यातमा अपेक्षा गरिएभन्दा उच्च वृद्धि

एजेन्सी,कात्तिक ४ । गत महीना जापानको निर्यात अपेक्षा गरिएभन्दा तीव्र दरमा बढेको छ । योसँगै लगातार सातौं महीना पनि निर्यात दोहोरो अंकले बढेको छ । यसलाई कोरोना भाइरसको महामारी बीच

अमेरिकामा उडान भर्ने क्रममा विमानमा आगलागी, सवार २१ यात्रु सुरक्षीत

एजेन्सी, कात्तिक ३ । अमेरिकाको टेक्सस राज्यको ह्युस्टन विमानस्थलमा विमान दुर्घटना भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनामा परि २१ जना यात्रु घाइते भएका छन् । म्याकडोनल डगलस एमडी–८७

भारतम थप १३ हजार ५८ जना सङ्क्रमित

नयाँ दिल्ली,कात्तिक २  । पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। यो सङ्ख्या २३१ दिनयताको सवभन्दा

बङ्गलादेशमा धार्मिक हिंसा भड्किएपछि डेढ करोड हिन्दु असुरक्षित

एजेन्सी,कात्तिक २ । बङ्गलादेशमा धार्मिक हिंसा भड्किएको छ । हिंसा भड्किएसंगै त्यहाँका अल्पसंख्यक हिन्दु समुदायमाथि आक्रमण बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बङ्गलादेशको साँढे १६ करोड कुल जनसंख्याको झण्डै

जम्मु–कश्मीरमा २२ जना सैनिक मारिए

काठमाडौं,कात्तिक १। भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ । मारिनेमा भारतीय सेनाका ९ जना छन् । यसैगरी भारतीय

इन्डोनेशियामा आएको भुकम्पमा परी ३ को मृत्यु, ७ घाइते

एजेन्सी,असोज ३१ । इन्डोनेशियामा पटक–पटक गरी आएको भुकम्पमा परी ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । भुकम्प पछी आएको पहिरोका कारण उनीहरुको मृत्यु भएको बताईएको