विश्व

पाकिस्तानमा बाढी–पहिरोमा परी ३४० जनाको मृत्यु

पाकिस्तान,भदौ १ । पाकिस्तानमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तिमा ३ सय ४० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी खैबर पख्तुनख्वा प्रान्तमा ३ सय २८ जनाको

इजरेयलले गाजामा गरेको पछिल्लो आक्रमणमा १२३ जनाको मृत्यु, ४३७ जना घाइते

गाजा,साउन २९ । इजरेयलले गाजा कब्जा गर्ने नीति अन्तर्गत आक्रमण तीव्र बनाउने क्रममा गाजा सिटीमा गरेको पछिल्लो एक दिनको आक्रमणमा १२३ जनाको मृत्यु भएको छ भने ४३७ जना घाइते भएका

गाजामा कुपोषणका कारण मृत्यु हुनेको संख्या २२७ पुग्योः संयुक्त राष्ट्रसंघ

गाजा,साउन २९ । गाजाका स्वास्थ्य अधिकारीहरूले पछिल्ला २४ घण्टामा कुपोषण र भोकमरीका कारण थप पाँच जनाको मृत्यु भएको जानकारी दिएका छन् । यससँगै गत वर्षको अक्टोबर महिनादेखि हालसम्म कुपोषणसम्बन्धी मृत्यु

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

काठमाडौं,साउन २८ । जेलमा रहनुभएका दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नीलाई सेयर मूल्य हेरफेर र घूसलगायतका थुप्रै आरोपमा पक्राउ गरिएको छ । पूर्व प्रथम महिला किम क्योन हीले

अमेरिकाको टेक्सासमा गोली हानाहानमा तीनजनाको मृत्यु

वासिङ्टन,साउन २७ । टेक्सासस्थित अस्टिनको उत्तरी भागमा रहेको एउटा पसलभित्र भएको गोलीहानाहानमा तीन जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले घोषणा गरेको छ । संदिग्धलाई पक्राउ गरिएको प्रहरीले

अलास्कामा हुने ट्रम्प-पुटिन वार्ताः रणनीतिक महत्वको समीक्षा

काठमाडौं,साउन २७ । आगामी शुक्रबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्का राज्यमा एक महत्वपूर्ण शिखर बैठक हुने भएको छ । यो सन् २०१५ पछि पहिलो

इजरायली सेनाको आक्रमणमा अल जजिराका चार जना पत्रकारको मृत्यु

काठमाडौं,साउन २६ । इजरायलले गरेको आक्रमणमा परी अल-जजिराका चार जना पत्रकारको मृत्यु भएको छ । गाजा शहरको अल सिफा अस्पताल नजिकै इजरायलले गरेको आक्रमणमा उनीहरु मारिएको समाचारमा उल्लेख छ ।

म्यान्माका पूर्व राष्ट्रपति मिन्ट स्वेको निधन

याङ्गुन,साउन २२ — म्यान्माको सेनाद्वारा नियुक्त पूर्व राष्ट्रपति तथा पूर्व जनरल मिन्ट स्वेको बिहीबार ७४ वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनी नेपिडोस्थित अस्पतालमा सघन हेरचाहमा रहेका

उत्तरकाशीमा भीषण बाढी, चारको ज्यान गयो, कैयौँ बेपत्ता

भारत,साउन २० । भारतको उत्तराखण्ड राज्यमा भएको लगातार भारी वर्षापछि पहिरो र बाढीको कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने कैयौँ बेपत्ता भएका छन्। प्रभावित क्षेत्रहरूमा जनजीवन अस्तव्यस्त बनेको