विश्व

पूर्वी कङ्गोमा आएको बाढीका कारण एक सय भन्दा बढीको मृत्यु

कंगो,वैशाख २८ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रातको समयमा आएको बाढीका कारण एक सय जनाभन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । मुसलधारे वर्षाका कारण बिहीबार–शुक्रबार राति सुद

भारत र पाकिस्तान युद्ध विराम गर्न सहमत भएको पाकिस्तानद्वारा पुष्टि

काठमाडौं,वैशाख २७ । पाकिस्तानका विदेशमन्त्री इशाक डारले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको स्विकारेका छन्। उनले सामाजिक सञ्जाल साइट एक्समा यसको पुष्टि गर्दै लेखेका छन्, ‘पाकिस्तान र भारतले तत्काल लागू

भारत र पाकिस्तानविच जम्मु पठानकोटमा दोहोरो आक्रमण

काठमाडौं,वैशाख २६ । भारत र पाकिस्तान सुरक्षाकर्मीविच जम्मु, पठानकोट र ऊधमपुरमा दोहोरो भिडन्त भएको छ । भारतीय गृहमन्त्रालयले दिएको जानकारी अनुसार पाकिस्तानको तर्फबाट सो क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण भएपछि

हमासले बन्धक बनाइएका २१ जना मात्रै जीवित छन्ः अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं,वैशाख २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमासले पक्रिएका तीन बन्धकको मृत्यु भएको र २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको बताएका छन्  । “आजको मितिसम्म २१ जना छन्,

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

वासिङ्टन,वैशाख २३ । सोमबार एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई संयुक्त राज्य अमेरिकामा लगभग १२ हजार शरणार्थीलाई प्रवेश गराउन आदेश दिएका छन् । यो अमेरिकाको आप्रवासन नीतिलाई पुनः आकार दिने

गाजा ‘कब्जा’ गर्ने योजना इजरायली मन्त्रिपरिषदबाट अनुमोदन, मानवीय सङ्कट थप चर्किने चिन्ता

काठमाडौं,वैशाख २३ । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । एक सरकारी अधिकारीका अनुसार यो योजना अन्तर्गत गाजा क्षेत्रमा नियन्त्रण कायम गर्ने तयारी गरिएको छ

चीनमा डुङ्गा डुब्दा नौ जनाको मृत्यु, ७० जना अस्पतालमा भर्ना

बेइजिङ,वैशाख २२ । दक्षिणपश्चिम चीनको एउटा रमणीय स्थानमा तीव्र हावाले पर्यटक बोकेको डुङ्गा पल्टिएपछि नौ जनाको मृत्यु भएको र ७० जनालाई अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले सोमबार जनाएको छ

गाजाको मानवीय स्थिति कल्पनाभन्दा बाहिर: संयुक्त राष्ट्रसङ्घीय संस्था

गाजा,वैशाख २२ । संयुक्त राष्ट्रसङ्घीय राहत एजेन्सी (युएनआरडब्लूए) ले गाजा क्षेत्रमा अहिलेको मानवीय अवस्था अत्यन्तै गम्भीर र कल्पना गर्नै नसकिने भएको बताएको छ ।  एजेन्सीका अनुसार गाजामा जीवन निर्वाहका लागि

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु

नयाँदिल्ली,वैशाख २० । भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरुले शनिबार बताएका छन् । घटनामा कम्तीमा