विश्व

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

काठमाडौ,माघ २ । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक युन पक्राउ परेका छन् । दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले अधिकारीहरुले बिहान ७ः२३ मा “युनविरुद्ध पक्राउ वारेन्ट’’ जारी गरेको थियो ।

यू-१९ विश्वकप क्रिकेट : नेपालकाे आज दाेस्राे अभ्यास खेल अमेरिकासँग

काठमाडौं,माघ २ । नेपालले आज दाेस्राे अभ्यास खेल खेल्दैछ । यू-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको नेपाल आज अमेरिकासँग दाेस्राे अभ्यास खेल खेल्न

ट्रम्पको कार्यकालमा बदलिएला विश्वको भूगोल ?

काठमाडौं,माघ २ । विश्व राजनीतिमा बारम्बार चर्चा र विवादमा आइरहने राजनीतिज्ञ हुन्– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । उनी बेलाबेला आफ्ना सनसनीपूर्ण अभिव्यक्तिका कारण चर्चा र विवादमा आइरहन्छन् । पछिल्लो समय

‘निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुनेथियो’

वासिङ्टन, माघ १ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प चार वर्षपछि पुनः निर्वाचित नभएको भए सन् २०२० को चुनावको नतिजा उल्ट्याउने कथित प्रयासका लागि दोषी ठहरिनुहुने भन्ने तत्कालीन विशेष सल्लाहकार ज्याक

दक्षिण कोरियाली राष्ट्रपति युनको महाअभियोग सुनुवाइ सुरु

काठमाडौ,माघ १ । निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलको महाअभियोग सुनुवाइ मङ्गलबारदेखि सुरु भएको छ । देशको संवैधानिक अदालतले असफल मार्सल ल प्रयासका कारण उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट हटाउने कि

जापानमा ६.८ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी

जापान,पुस २९ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।  जापान

अमेरिकाको लस एन्जल्स डढेलो: मृत्यु हुनेको संख्या ११ पुग्यो

लस एन्जल्स,पुस २८ । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ। आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ।  सञ्चारमाध्यम र सामाजिक

अमेरिकाको जंगलमा लागेको आगलागी काबुबाहिर, १० जनाको मृत्यु’तीव्र हावा चल्दा राहत र उद्दारमा समस्या’

वासिङ्टन डिसी (अमेरिका),पुस २७ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलसको जंगलमा फैलिएको आगलागी भयावह बन्दै गएको छ ।  समाचार संस्था बीबीसीका अनुसार गत मंगलवार बिहान लागेको आगो अहिलेसम्म ६ ओटा

विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौ,पुस २६ । मलेसियामा आयोजना हुने आइसिसी यु–१९ (उन्नाइस वर्षमुनि) महिला विश्वकप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।  नेपाल क्रिकेट सङ्घ(क्यान)द्वारा शुक्रबार यहाँ आयोजित एक