विश्व

ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन

ढाका,मंसिर १२ । बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको भीषण आगलागीले करिब एक हजार ५०० झुपडी जलेर वा क्षतिग्रस्त भएसँगै हजारौँ बासिन्दा घरबारविहीन भएको अधिकारीहरूले बताएका छन्

हङकङ आगलागी अपडेट: ६५ जनाको मृत्यु, ३०० जना अझै बेपत्ता

हङकङ,मंसिर १२ । हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगो नियन्त्रणमा लिन बिहीबार समेत अग्नि नियन्त्रकहरू निरन्तर प्रयासरत रहँदा मृतकको सङ्ख्या कम्तीमा ६५ पुगेको

भारतमा नयाँ श्रम संहिताविरुद्ध देशव्यापी विरोध

मुम्बई,मंसिर ११। भारतमा लागू गरिएको नयाँ श्रम संहिताविरुद्ध बुधबार हजारौँ ट्रेड युनियन र कामदारहरूले देशभर प्रदर्शन गरेका छन्। उनीहरूले नयाँ कानूनले हासिल भएका श्रमिक अधिकार कमजोर पार्ने र कर्पोरेट स्वार्थलाई

थाइल्यान्ड र मलेसियामा भीषण बाढी: ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित

थाइल्यान्ड,मंसिर ११ । दक्षिणी थाइल्यान्डमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बुधबारसम्म ३३ पुगेको छ । बाढीका कारण थाइल्यान्ड र छिमेकी मलेसियामा हजारौँ मानिस विस्थापित भएका छन् । निरन्तर परेको

विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने

काठमाडौं,मंसिर १० । आगामी वर्षको फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० विश्वकपमा नेपाल कठिन समूहमा परेको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मङ्गलबार सार्वजनिक गरेको समूह विभाजनअनुसार

कफिनमै जीवित भेटिइन् थाई महिला

बैंकक,मंसिर ९ । दाहसंस्कारका लागि ल्याइएकी एक थाई महिला अचानक कफिनभित्र चहलपहल गर्न थालेपछि मन्दिरका कर्मचारीहरू अचम्मित तथा स्तब्ध बन्नु परेको छ । बैङ्कक बाहिरी क्षेत्र पर्ने नोन्थाबुरी प्रान्तस्थित बौद्ध

दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित

जापान,मंसिर ४ । दक्षिणपश्चिमी जापानको एक बस्तीमा लागेको भीषण आगो निभाउने प्रयासमा बुधबार दिनभरि अग्निनियन्त्रक तथा आत्म–रक्षा फौजका हेलिकप्टरहरूले १७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य हुनुपरेको अधिकारीहरूले पुष्टि

युक्रेनमा रूसी आक्रमण, ९ जनाको मृत्यु, कैयौँ घाइते

तेर्नोपिल,मंसिर ४ । पश्चिमी युक्रेनको टेर्नोपिलमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् । “टेर्नोपिलको आवासीय भवनहरूमा प्रहार हुँदा दर्जनौँ मानिसहरू घाइते

साउदी अरबमा बस–ट्यांकर ठोक्किँदा ४२ भारतीय तीर्थयात्रीको मृत्यु

साउदी अरेबिया,मंसिर १ । साउदी अरेबियामा आइतबार मध्यराति भएको भयावह सडक दुर्घटनामा ४२ भारतीय नागरिकको मृत्यु भएको छ। मक्काबाट मदिना जाँदै गरेका मुस्लिम तीर्थयात्री सवार बस एक डिजेल ट्याँकरसँग ठोक्किँदा