विश्व

भारतमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

कोलकाता,भदौ १८ । एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ ।  अगस्ट ९

रुसद्वारा किएभमा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण

किएभ,भदौ १७ । रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ । सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् । राजधानीका

गुगलद्वारा ‘एआई इमेज जेनेरेशन मोडल’ अपडेट गरेको घोषणा

वासिङ्टन,भदौ १६। गुगलले एक महीना लामो अन्तरालपछि आफ्नो ‘जेमिनी एप’ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इमेज जेनेरेशन मोडल अपडेट भएको घोषणा गरेको छ । गुगल जेमिनी एप एआई सहायक प्रविधि हो

साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलन’को आयोजना गर्ने

रियाद, साउदी,भदौ १६ । डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए)द्वारा आयोजित तेस्रो ग्लोबल एआई शिखर सम्मेलन साउदी अरेबियाको रियादमा आगामी सेप्टेम्बर १० देखि १२ सम्म आयोजना हुँदैछ । सम्मेलनमा एक

जर्मन कार निर्माता बीएमडब्लुले स्वचालित ड्राइभिङ प्रविधिको विकासमा जोड दिने

शेनयाङ,भदौ १६ । जर्मन कार निर्माता बीएमडब्लु समूहले उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तको राजधानी शेनयाङमा रहेको अनुसन्धान र विकास केन्द्रमा यस वर्षको अन्त्यमा शुरू हुने नयाँ सुविधासहितको स्वचालित ड्राइभिङ प्रविधिको विकासलाई तीव्रता दिने जनाएको छ । शेनयाङ केन्द्रले यस वर्ष सेप्टेम्बर र

चालकदल सहित २२ जना बोकेको हेलिकप्टर बेपत्ता

मस्को,भदौ १६ । रसियाको कामचट्का प्रायद्वीपमा २२ जना यात्रु बोकेको हेलिकप्टर बेपत्ता भएको त्यहाँका अधिकारीहरुले शनिबार बताएका छन् ।स्थानीय समय अनुसार दिनको ४ बजेर १५ मिनेटमा एमआई -८ हेलीकाप्टरको सम्पर्क

देशकै पहिलो हाइड्रोजन रिफ्युलिङ सेन्टरको शुभारम्भ, अब स्वदेशमै उत्पादित हाइड्रोजनबाट चल्नेछ गाडी

काठमाडौं,भदौ १५ । काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) परिसरमा निर्माण भएको हाइड्रोजन रिफ्युलिङ सेन्टरको शुक्रवार शुभारम्भ गरिएको छ ।  केयूले नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजनामार्फत निर्माण गरेको नेपालकै पहिलो उक्त रिफ्युलिङ

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

इस्लामावाद, भदौ १४ । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले एक विज्ञप्ति जारी गर्दै

टेक्ससमा गोली हानी एक नेपाली विद्यार्थीको हत्या

टेक्सस,भदौ १२ । टेक्ससको ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा बसोबास गर्दै आएका नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको छ । उनको छातीमा धेरै गोली लागेको थियो । २१