
हेफेई,असार ७ । चीनमा मुसलधारे वर्षाका कारण शुक्रबारको अन्त्यसम्ममा कम्तिमा ११ जनाको ज्यान जानुका साथै अनहुई प्रान्तमा दुई र दक्षिण चीनको गुआङ्गडोङ प्रान्तमा नौ जनाको ज्यान गएको छ । निरन्तरको

जेनेभा, असार ७ । इजरायली सेनाले गाजामा सहायता प्रवाहलाई सहज बनाउन घोषणा गरेको इजरायली ‘युद्धविराम’ ले सहायताको वितरणमा कुनै असर नपारेको संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार जनाएको

एजेन्सी,असार ४ । श्रीलङ्काले सोमवार पहिलो त्रैमासिकमा कमजोर विदेशी मुद्रा सङ्कटबाट सुधार जारी राख्दै अर्थतन्त्र अपेक्षाभन्दा धेरै बलियो बनेको जनाएको छ । जनवरीदेखि मार्चसम्ममा ५.३ प्रतिशत विस्तारले अघिल्लो तीन महिनाको

काठमाडौं,असार ४ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सनबर्ग नेपालको पहिलो औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् । नेपाल सरकार र अन्य सरोकारवालासँग भेटघाट गर्न तथा न्यून

एजेन्सी,असार १ । विश्वका ठूला तथा विकसित अर्थतन्त्र भएका ७ देशको समूह जी–७ ले युक्रेनलाई ५० अर्ब अमेरिकी डलर कर्जा दिनका लागि रुसको जफत गरिएको सम्पत्ति प्रयोग गर्न सहमति दिएको

एजेन्सी,जेठ ३२। कुवेतको मङ्गाफ क्षेत्रमा रहेको श्रम आवास केन्द्रमा बुधवार आगलागी हुँदा करिब ४० जना भारतीयको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

एजेन्सी,जेठ ३१ । बाइडेन प्रशासनले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा उच्च कर लगाएर ‘ठूलो गल्ती’ गरेको चीनका लागि अमेरिकी पूर्वराजदूतले बताएका छन् । पूर्वराजदूत टेरी ब्रान्स्टाडले अमेरिकास्थित सम्पत्ति व्यवस्थापन

एजेन्सी,जेठ ३१ । नवनिर्वाचित सदस्यहरूको शपथका लागि भारतको १८ औँ लोकसभाको पहिलो सत्र जुन २४ देखि शुरू हुने र जुलाई ३ मा समापन हुने केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजुले

जेरुसेलम,जेठ ३० । मङ्गलबार दक्षिण लेबनानमा गरिएको इजरायली आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएपछि लेबनानबाट उत्तरी इजरायलमा करिब ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ । केही