
एजेन्सी,जेठ २९ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रिय सभा विघटन गरेका छन् । युरोपेली संसदीय चुनावमा पार्टीको लज्जास्पद पराजयलाई मध्यनजर गर्दै उनले यो निर्णय गरेको सीएनएनले समाचार संप्रेषण गरेको छ।

एजेन्सी,जेठ २९ । इजरायली युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले राजीनामा दिएका छन्। उनले आइतवार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारबाट राजीनामा दिएका हुन्। उनको यो कदमले गाजा युद्धको बीचमा नेतान्याहुमाथि घरेलु दबाब

काठमाडौं,जेठ २८ । क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको

काठमाडौं,जेठ २३ । आईसिसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ बलमा चार विकेटको क्षतिमा

सिन्ह्वा,जेठ २२ । टर्कीमा सैन्य तालिमका क्रममा विमान दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ । मङ्गलबार मध्य टर्की प्रान्त केसेरीमा सैन्य तालिमका क्रममा भएको विमान दुर्घटनामा दुई सैनिकको मृत्यु

दैलेख,जेठ २४ । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। मंगलबारबिहान १०:३० बजे चार दशमलव एक रेक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत

काठमाडौं,जेठ २२। नेपाली राजदूतावास, यांगुनले शुक्रवार ‘नेपाल म्यानमार ट्रेड रिलेसन : प्रमोटिङ सफ्टवेयर विजनेस’ कार्यक्रम गरेको छ । यांगुनमा गरिएको उक्त कार्यक्रमको उद्देश्य नेपालको उदीयमान सूचना प्रविधि क्षेत्र, सफ्टवेयरको विकास

सिन्ह्वा,जेठ २१ । जापानको केन्द्रीय प्रान्त इशिकावाको नोटो क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसमसम्बन्धी जनाएको छ । जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार बिहान

काठमाडौँ,जेठ २१ । तीन दशक अघिको घटना हो, मुम्बई विमानस्थलमा चार्टर्ड प्लेन खडा थियो । त्यसमा भारत सरकारले ४६.९१ टन सुन भरिदियो र प्लेन बेलायततर्फ उड्यो । बदलामा भारत सरकारलाई