विश्व

महीला उत्पीडनविरुद्ध सघंर्षरत इरानी महिला नर्गेसलाई नोबेल शान्ति पुरस्कार

ओस्लो,असोज २०  । इरानमा महीलामाथिको दमनविरुद्ध लड्दै आएकी महीला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उनी इरानको जेलमा छन् । नर्वेली नोबेल

भारतमा हिमताल फुट्दा १० को मृत्यु, ८२ बेपत्ता

एएफपी,असोज १८ । भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन् ।   “बाढीले सिक्किम प्रान्तका चार जिल्लामा

कोभिडविरुद्धको खोप बनाउने चिकित्सकलाई नोबेल पुरस्कार

काठमाडौं,असोज १६ । यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोरोनाविरुद्धको खोप निर्माणको प्रथप्रदर्शन गर्ने दुई वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गरेका छन् । वैज्ञानिकद्वय काटालिन कारिको र ड्र भाइस्मानलाई चिकित्सा शास्त्रतर्फको

भारत एसिया कपको फाइनलमा

एजेन्सी,भदौ २७ । भारत एसिसी एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न सुपर चारको खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हराउँदै उपाधि नजिक पुगेको हो । भारतले

मोरक्कोमा भूकम्पबाट २ हजार १२ को मृत्यु, तीन दिन राष्ट्रिय शोक मनाउने

सिन्ह्वा,भदौ २४ । मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन् ।  मोरक्कोमा भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न

मोरक्कोमा शक्तिशाली भूकम्प : २९६ जनाको मृत्यु

सिन्ह्वा,भदौ २३ । मोरक्कोमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २९६ पुगेको छ । मोरक्कोमा शक्तिशाली ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५

अष्ट्रेलियासँग सहकार्यका साथ काम गर्ने चिनियाँ चाहना

सिन्ह्वा,भदौ २१ । चीनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति अष्ट्रेलियासँग मिलेर काम गर्ने बताएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनका क्रममा आज (बिहीबार)

पोल्यान्डको एक सपिङ मलमा आगलागी

वार्सा,भदौ १८ । पोल्याण्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ । आगलागीका कारण ६ हजार वर्गमिटरसम्मको क्षेत्र जलेको छ ।  आगो निभाउन ६० वटा फायर बिग्रेड परिचालन गरिएको थियो

मध्यआकाशमा उडिरहेको इजिप्टको विमानमा इन्धन हालियो

कायरो,भदौ १८ । भारतीय वायु सेनाको विमानले मध्यआकाशमा उडिरहेको इजिप्टको जेट विमानमा इन्धन हालिदिएको एएनआईलाई उद्धृित गर्दै  राससले समाचार संप्रेषण गरेको छ । समाचार अनुसार ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको