विश्व

थाई सेनाको कारबाहीमा १५ जना लागूऔषध तस्करको मृत्यु

एएफपी, मंसिर २२ । उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागुऔषध तस्करको मृत्यु भएको छ । थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ’गोल्डेन ट्रायङ्गल’

स्पेनलाई हराउँदै अफ्रिकी राष्ट्र मोरक्कोले रच्यो इतिहास, पहिलोपटक क्वाटर फाइनलमा

काठमाडौं,मंसिर २१ । स्पेनलाई हराउँदै क्वाटरफाइनल पुगेर मोरक्कोले इतिहास रचेको छ । मंगलवार राति सम्पन्न स्पेन र मोरक्को बीचको खेलको विजेताको टुंगो भने पेनाल्टी सुटआउटबाट लगाइएको हो । निर्धारित ९०

दक्षिण कोरियालाई फराकिलो गोल अन्तरमा हराउँदै क्वाटर फाइनल पुग्यो ब्राजिल

काठमाडौं,मंसिर २० । दक्षिण कोरियालाई फराकिलो गोल अन्तरमा हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ । मंगलवार बिहान सम्पन्न खेलमा ब्राजिल ४-१ गोल अन्तरमा विजयी भएको हो । ब्राजिलले सबै

विद्युतीय हवाई ट्याक्सीले आउँदो दशकमा हवाई सेवा उद्योगमा कस्तो क्रान्ति ल्याउला ?

एजेन्सी,मंसिर १९ । हवाई ट्याक्सीमा चढेर हावामा सरररर यात्रा गर्न सकिने विश्वको कल्पना तपाईंले कहिले गर्नु भएको छ ? १९६० को दशकको जेटसनमा झैं उड्ने सवारी साधनसहितको विश्वको यो सपना

इन्डोनेसियामा विवाह अघि यौन सम्बन्ध राखे ६ महिना जेल!

काठमाडाैं,मंसिर १७ । इन्डोनेसियाको संसदले विवाह अघि यौन सम्बन्ध राख्नेलाई सजायको व्यवस्था हुने कानुन ल्याउन लागेको छ । बीबीसीका अनुसार उक्त कानुनको मस्यौदामा संलग्न इन्डोनेसियाका नेता बाम्बाङ वुरियान्टोले आगामी साताको

नकआउट पुग्न पोर्चुगलविरुद्ध जित्नैपर्ने बाध्यतामा दक्षिण कोरिया, घाना र उरुग्वेको पनि दाउ

काठमाडौं,मंसिर १६ । कतारमा जारी फिफा विश्वकपमा शुक्रवार (आज) समूह चरणअन्तर्गतका २ ओटा खेल हुँदैछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल भिड्दा घाना र उरुग्वे आमनेसामने हुँदैछन् । 

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन

एजेन्सी,मंसिर १४ । चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । उनको ९६ वर्षको उमेरमा बुधबार निधन भएको हो । चिनियाँ संचार माध्यमका अनुसार जेमिन लामो समयदेखि विरामी थिए

अमेरिकालाई रोकेर अन्तिम १६ मा पुग्ने इरानी सम्भावना : ‘राजनीतिक सम्बन्धले झनै अर्थपूर्ण’

काठमाडौं,मंसिर १३। विश्वकप समूह चरणका २/२ खेल सकिएका छन् । २ खेल जित्दै नकआउट चरण पुग्ने ३ टोलीको मात्रै टुंगो लागेको छ । आज राती हुने ४ खेलबाट नकआउट चरण पुग्ने

अन्तिम १६ मा पुग्यो पोर्चुगल, प्रि-क्वाटर फाइनल प्रतिद्वन्द्वी ब्राजिल कि स्वीट्जरल्यान्ड ?

काठमाडौं,मंसिर १३ । कतार विश्वकपमा समूह चरणमा एक खेल नखेल्दै अन्तिम १६ मा पुग्ने तेस्रो देश पोर्चुगल भएको छ । समूह चरणको दोस्रो खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै प‍ोर्चुगलले