नुवाकोट।नुवाकोटको शिवपुरी गाउँ पालिका वडा नम्बर-३ काउलेमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयको ९ कोठे नयाँ पक्की भवनको हिजो बिहीबार उद्घाटन भएको छ। नुवाकोटका प्रतिनिधि साम्सद तथा संघीय साम्सद हितबहादुर तामाङ तथा प्रदेश नम्बर-३ का उपसभामुख राधिका तामाङले विधिवतरुपमा उक्त भवन उद्घाटन गर्नुभएको हो। भवन उद्घाटन