
नुवाकोट, साउन ९ — पारामाउण्ट एकेडेमीका संस्थापक प्रिन्सिपल मुकुन्द पाण्डे र उनका भाई प्रमोद पाण्डेले आफ्ना दिवंगत मातापिताको सम्झनामा शिवपुरी गाउँपालिकाका सामुदायिक विद्यालयका एसईई (SEE) मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई

काठमाडौं,साउन ४। टोखा नगरपालिका–१ मा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई एक भव्य समारोहबीच सम्मान गरिएको छ। शनिबार झोरस्थित झरना पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई सम्मान गर्दै

काठमाडौँ, साउन ४ – प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक शिक्षकको बढुवासम्बन्धी विषयमा सहमति जुट्न नसक्दा दुई सातादेखि छलफल रोकिएको छ। शिक्षामन्त्री रघुजी पन्तले

काठमाडौं,साउन २ । भर्खरै अक्षर चिन्न थालेका बालबालिकालाई वर्णमालाको सिकाइसँगै खानेकुराको परिचय गराउने उद्देश्यले साङ्ग्रिला बुक्सले नयाँ पुस्तक ‘पोषण वर्णमालाः थरी-थरी रङ, थरी-थरी स्वाद’ प्रकाशन गरेको छ । बिहिबार सार्वजनिक

विदुर, असार ३२ — विदुर नगरपालिकाले नियमित रूपमा सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रम अन्तर्गत यस वर्ष १५ जना प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ। नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा

बर्दिबाव,असार ३१— आर्थिक वर्षको अन्त्यसम्म पनि शैक्षिक अनुदान निकासा नभएको भन्दै गौशाला नगरपालिकाका ३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक राजीनामा दिएका छन्। मंगलबार प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा

नुवाकोट, असार २७ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले नुवाकोटका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा गुणस्तरीय शिक्षा दिन प्रतिदिन विस्तार हुँदै गएको बताएका छन्। उनले प्याब्सन नुवाकोटद्वारा

ललितपुर,असार २६ । इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको इन्जिनियरिङ अध्ययन संस्थान (इअस) इकाइहरू, प्राध्यापकका वैचारिक सङ्घ/सङ्गठनहरू र इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका

काठमाडौं,असार २५ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याल नियुक्त गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस