शिक्षा

आज नुवाकोटको शिवपुरी गाउँपालिकामा शोक बिदा

नुवाकोट, बैशाख ३१ – नुवाकोटको शिवपुरी गाउँपालिका–१, तलाखुस्थित श्री बच्छ्ला आधारभूत विद्यालयका प्रधानाध्यापक विवेकराज ढुंगानाको असामयिक निधनप्रति शोक प्रकट गर्दै शिवपुरी गाउँपालिकाले आज बैशाख ३१ गते शैक्षिक बिदा दिएको छ।

लिखुका शिक्षकलाई इमिस तथा कार्यसम्पादन तालिम

नुवाकोट,वैशाख २९ – लिखु गाउँपालिकाको आयोजनामा विद्यालयका आइटी शिक्षक तथा प्रधानाध्यापकहरूलाई लक्षित गरी इमिस (IEMIS) प्रणाली र कार्यसम्पादन मूल्यांकनसम्बन्धी दुई दिने अभिमुखीकरण तालिम शुरु  भएको छ। तालिम यही वैशाख २९

एसइई नतिजा तयारी, उत्तरपुस्तिका परीक्षण रातिसम्मै

काठमाडौं,वैशाख २७ । करिब महिना दिनसम्म चलेको शिक्षक आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको दबाबमा रहेको राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण कार्यलाई तीव्रता दिएको छ । शिक्षक आन्दोलनका क्रममा

लिखु गाउँपालिकामा शैक्षिक कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

नुवाकोट, वैशाख २६ — लिखु गाउँपालिकामा शैक्षिक कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समिति संयोजक ध्रुव श्रेष्ठको अध्यक्षतामा विभिन्न शिक्षा सम्बन्धी सरोकारवालाहरूको

राहत र अस्थायी प्रकृतिका शिक्षकलाई आयोगमा प्रतिस्पर्धा गर्दा ५० प्रतिशत सहुलियत दिनेमा सहमति

काठमाडौं,वैशाख २५ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले विद्यालय शिक्षा विधेयक-२०८० मा राहत र अस्थायी प्रकृतिका शिक्षकलाई शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्दा ५० प्रतिशत सहुलियत दिनेमा सहमति जुटाएको

भारत र पाकिस्तानबीच बढ्दो तनावपछि विकसित परिस्थितीको बारे छलफल

काठमाडौँ,वैशाख २४ – राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा अन्तराष्ट्रिय परिस्थिती एवं हालै भारत पाकिस्तान बीचको घटनाक्रमसंगै विकसित परिस्थितीको सामना गर्न अपनाउनुपर्ने रणनीति बारे छलफल भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को

आजदेखि कक्षा १२ को परीक्षा

काठमाडौं,वैशाख २१ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा एकैसाथ सुरु हुने जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी

आवाज नथुनिउन्, कलम नथाकुन् : प्रधानमन्त्री ओली

काठमाडौं,वैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन ।  सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आज उनले सत्य, न्याय र अभिव्यक्तिको पक्षमा कलम

शिक्षा विधेयक यही अधिवेशनमा पास गरिने

काठमाडौं,वैशाख १९ । शिक्षा विधेयक यही अधिवेशनमा पास गरिने भएको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिए