
काठमाडौं,भदौ २० । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले सेन्ट मेरिज माध्यमिक विद्यालय जावलाखेलको ७०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई

नुवाकोट,भदौ १६– शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित विधेयक सच्याउन दबाब दिने उद्देश्यले निजी विद्यालय सञ्चालकहरूले आज नुवाकोटमा बस र्याली निकालेका छन्। प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए संयुक्त

नुवाकोट,भदौ १६। सरकारले गरेका सहमति बमोजिम शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नुवाकोटका शिक्षकहरूले चरणबद्ध आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा आइतबार शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाई

नुवाकोट, भदौ १६ । नुवाकोटको लिखु गाउँपालिका–६, थानसिङ्ग निवासी सम्भव पाण्डेले जुनियर साइन्स ओलम्पियाड प्रतिस्पर्धामा नेपालभरि प्रथम स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी हुने अवसर पाएका छन् । बुबा

काठमाडौँ, भदौ १५ । नेपालमा पुस्तकालय स्थापनाका लागि नीतिगत निर्णय भएको दुई सय वर्षभन्दा बढी भइसके पनि पुस्तकालय अझै पनि आर्थिक र नीतिगत जटिलताबाट मुक्त हुन सकेका छैनन् । जनस्तरमा

नुवाकोट,भदौ १४ । लिखु गाउँपालिका–६ छहरेस्थित सेई बोर्डिङ स्कुलले अभिभावक, शिक्षक र विद्यार्थीबीच आपसी सम्बन्ध सुदृढ गर्न तथा सकारात्मक पारिवारिक वातावरण निर्माण गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार

काठमाडौँ, भदौ ११ । प्रतिनिधि सभामा पेस भएको विद्यालय शिक्षा विधेयकका प्रावधानप्रति सरोकारवाला निकायहरूले गम्भीर असन्तुष्टि जनाएका छन् । शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिले पारित गरी गत शुक्रबार प्रतिनिधि

वीरागन्ज,भदौ १० । वीरगञ्ज महानगरपालिकाले यहाँ देखिएको हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय गरेको छ । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले आज बसेको

नुवाकोट,भदौ १० । तारकेश्वर गाउँपालिका–५, निग्लेनीस्थित श्री भूमेदेवी आधारभूत विद्यालयमा सोमबार एकैदिन चारवटा कार्यक्रम सम्पन्न भएका छन्। विद्यालयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन, विद्यार्थीलाई दातामार्फत झोला र