
चितवन,साउन २१ । आँखा पाक्ने रोगवृद्धि हुन थालेपछि चितवनका विद्यालय एक साता बन्द गरिएको छ । केही हप्ता अगाडिदेखि बालबालिका तथा अन्य वर्गमा आँखा पाक्ने सङ्क्रमण वृद्धि भएको छ ।

काठमाडौं, साउन २० । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने र परीक्षामा अङ्ग्रेजी माध्यमबाट

काठमाडौं, साउन १८ । विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विद्यालय

काठमाडौं,साउन १५ । थाइल्याण्डको सायम युनिभर्सिटीबाट सम्बन्धनप्राप्त काठमाडौं कलेज अफ म्यानेजमेन्टका १२८ जना विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंमा आइतवार सम्पन्न दीक्षान्त समारोहमा सन् २०२२ र सन् २०२३ मा स्नातक तह (बीबीए) उत्तीर्ण

काठमाडौं,साउन १४ । वैदेशिक रोजगार विभागअन्तर्गत इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा काम गर्न जान चाहनेहरुलाई आवेदन दिन माग गरेको हो

काठमाडौं,साउन ९। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले पाठ्यक्रम बाहिरको प्रश्नपत्र वितरणको घटनाले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीको लापरवाही उदाङ्गो भएको बताएको छ । संगठनका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी

काठमाडौं, साउन ८ । कीर्तिपुरवासीले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको एक महिना पुगिसक्दा पनि ताला खोल्ने विषमा दुवै पक्षबीच सहमति हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय पीडित संघर्ष समितिले असार ७

काठमाण्डौं,साउन ७ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ । अनेरास्ववियुले पत्रकार भेटघाट कार्यक्रममा सङ्गठनका अध्यक्ष समिक बडाल कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा

काठमाडौं,साउन ६ । वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ । कोरियामा रोजगार गरेर