शिक्षा

त्रिविमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

काठमाडौं, माघ १९। त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि

कक्षा ११ र १२ मा अब गणित अनिवार्य

काठमाडौं, माघ १७। अन्ततः गणित विषयलाई कक्षा ११ र १२ को पाठ्यक्रममा अनिवार्य समूहमा राखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा

जाडोले रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द

बुटवल माघ १५ । बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द गरिएको छ । स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र शुक्रबार बिदा गरिएको

कक्षा १२ को नतिजा एक हप्ताभित्र प्रकाशित हुने

काठमाडौं माघ १३ । कक्षा १२ को परिक्षा नतिजा अबको एक हप्ताभित्र प्रकाशित हुने भएको छ। नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगिसकेको र अब एक हप्ता लाग्ने राष्ट्रिय परीक्षा बोर्डका

वागमती प्रदेशको १३ जिल्लामा १७४ अधिकृतस्तरका कर्मचारी माग

काठमाडौ,माघ १२ । वागमती प्रदेशअन्तर्गत १३ जिल्लामा रहेका पालिकालाई लक्षित गरी प्रदेश लोकसेवा आयोगले पहिलोपटक १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ। प्रदेशका विभिन्न स्थानीय तहले विभिन्न पदका लागि कर्मचारी माग

अस्थायी शिक्षक संघर्ष समितिले निकाल्यो जरुरी सूचना

काठमाडौ,माघ १२ । अस्थायी शिक्षकहरुको केन्द्रिय संघर्ष समितिले जरुरी सूचना प्रकाशित गरेको छ। सोमबार संघर्ष समितिकी अध्यक्ष अनिता थापाद्वारा हस्ताक्षरित सूचनामा अविलम्ब प्रदेश,जिल्ला र स्थानीय तहमा अस्थायी करार शिक्षकको संघर्ष

लोकसेवाको परीक्षामा उमेदवार घटे

काठमाडौं, माघ ८ । लोक सेवा आयोगले लिएको दोस्रो चरणको परिक्षामा परिक्षार्थीहरूको संख्या ह्वात्तै घटेको पाइएको छ। आयोगका अनुसार यस वर्ष आयोगले लिएको दोश्रो चरणको परिक्षामा उत्तीर्ण भएका परीक्षार्थीमध्ये ३३

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त

काठमाडौं माघ ७ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त भएका छन् । उपकुलपतिका चयनका लागि गठित ‘सर्च कमिटी’ले प्रा.डा. रामकण्ठ माकजु, प्रा. डा. भोला थापा र प्रा.डा.

नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन

काठमाडौं, माघ ५। आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम चरणबद्ध रूपमा लागू हुनेछ । विद्यालय तहमा चरणबद्ध रूपमा नयाँ पाठ्यक्रम लागू