समाचार

घट्यो हवाई भाडा : विराटनगर-नेपालगञ्जको सबैभन्दा धेरै घट्यो, सिमराको सबैेभन्दा कम

काठमाडौं,असार ७। नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले आज हवाई यात्राको भाडा घटाएको हो ।  क्यानका प्रवक्ता जगन्नाथ

साउन १ गतेदेखि काठमाडौंमा प्लाष्टिक प्रयोगलाई निषेध !

काठमाडौं,असार ७ । काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ । कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन

काठमाडौं महानगरको नीति तथा कार्यक्रम : कामपाको सेवा प्रवाह १६ घण्टामा विस्तार गरिने 

काठमाडौं,असार ७ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले अत्यावश्यक सेवा परिभाषित गरी सेवा प्रवाहलाई १६ घण्टासम्म सञ्चालन गरिने घोषणा गरेका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा

घट्यो हवाई इन्धनको मूल्य, अब कहाँ जान कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं,असार ६ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्या घटाएको छ । इन्धनको मूल्य घटाएसंगै हवाई भाडा समेत सस्तिएको छ । हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का आठ निर्णयहरु (सूचीसहित)

काठमाडौं,असार ६ । मन्त्रिपरिषद्को बैठकले धुर्मुस सुन्तली फाउन्डेसनलाई कर छुट दिने लगायतका ८ निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले

नुवाकोट तारकेश्वर गाउँपालिकाको बेथितीप्रति एमालेको प्रतिरोध, बुझायो ५३ बुँदे ध्यानाकर्षण 

नुवाकोट,असार ६ । नुवाकोटको तारकेश्वर गाउँपालिकाको बेथेति विरुद्ध नेकपा एमालेले प्रतिरोध गरेको छ । गाउँपालिकमा भएका बेथेति र नीतिगत समस्या सच्याउन नेकपा एमाले तारकेश्वर गाउँ कमिटि नुवाकोटले माग गरेको हो

अनेरास्ववियु आरआरले असार १८ गतेदेखि भलिबल प्रतियोगिता आयोजना गर्ने, प्रथम पुरस्कार एक लाख

काठमाडौं,असार ६ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आरआर क्याम्पसले ‘अनेरास्ववियु भलिबल कप २०८०’ आयोजना गर्ने भएको छ । क्याम्पस कमिटिले आज (असार ६ गते) एक पत्रकार सम्मेलन गर्दै

एसइईको नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थालाई आवेदन माग

काठमाडौं,असार ६ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थाबाट आवेदन माग गरेको छ । बोर्डको कार्यालयले बुधबार

नेपाल कुवेतसँग पराजित

काठमाडौं,असार ६ । साफ च्याम्पियन्सिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । भारतको बैंगलुरुमा भएको खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जितमा खालेद हाजीह, शाबैब