
जापान,असोज ६ । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा र रमिशा श्रेष्ठ पराजित भएका छन्। नागोयास्थित निशिओ जिम्नेसियममा आज भएको पुरुष ५५ किलो तौल समूहको

काठमाडौं,असोज ६ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवर्द्धन, उत्थान तथा प्रवर्द्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभएको छ । नेपाल
ललितपुर,असोज ६ । वरिष्ठ मूर्तिकार ‘क्रोधकला शिरोमणि’ कालु कुमालेको ९४ वर्षको उमेरमा निधन भएको छ। उहाँको आज दिउँसो ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको छोरा राकेश अवालेले जानकारी

मुस्ताङ,असोज ६ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ टिप्ने र खाने उत्सव सुरु भएको छ। कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले केन्द्रले असोज ३ देखि १५ गतेसम्म

काठमाडौं,असोज ६ । सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गरी विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) प्रतिवेदन तयार पार्ने काम अघि बढाएको छ । मन्त्रिपरिषद्को भदौ १२ गतेको बैठकले

काठमाडौं,असोज ६ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाको सत्यतथ्य बाहिर ल्याउन तत्काल न्यायिक छानविन समिति गठन गर्न सरकारसँग माग

काठमाडौं, असोज ६ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ। प्रधानमन्त्री शाह आज साँझ

काठमाडौँ, असोज ६ । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। तोकाइ सिटिजन जिम्नेसियममा आज भएको

काठमाडाैं,असोज ६ । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ। तोलामा १३ सय रुपैयाँले घटेकाे सुनकाे भाउ आज पनि प्रतिताेला १७ सय रुपैयाँ घटेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका